युनिकोड    राशिफल    एफएम रेडियाे                        
484 पटक पढिएको

बाजुरा– बुढीनन्दा नगरपालिकाले हेल्लो मेयर कार्यक्रम संचालनमा ल्याएको छ । आज एक कार्यक्रमका विच जन गुनासोहरुको सुनुवाईका लागि हेल्लो मेयर कार्यक्रम उद्घाटन गरिएको हो । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा बुढीनन्दा नगरपालिकाको मेयरमा निवार्चित भएपछि नगर प्रमुख जनक कुमार वोहोरा हेल्लो मेयर कार्यक्रम संचालनमा ल्याउने पहिलो निर्णय गर्नु भएको थियो ।

उक्त निर्णयको कार्यान्वयन गर्दै आज एक कार्यक्रमका विच हेल्लो मेय कार्यक्रम उद्घाटन गरिएको हो । बुढीनन्दा ननगरपालिका प्रति कुनै गुनासो वा सल्लाह सुझाव प्रतिक्रिया र केहि समस्या परेमा नगरपालिकाले संचालनमा ल्याएको टोल फ्री नम्बर १६६०९७५४००२ मा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ । नागरिकहरुको गुनासो सम्बोधन गर्नका लागि र नगरपालिकालाई जनताप्रति उत्तरदायि बनाउनका लागि हेल्लो मेयर कार्यक्रम संचालनमा ल्याएको मेयर जनक कुमार वोहोराले बताउनु भयो ।

उहाँले यस नम्बरमा नगरपालिका भित्रका जुन सुकै नागरिकहरुले जनप्रतिनिधिसँग वा नगरपालिकाका कर्मचारीसँग कुनै गुनासो भएमा फोन गरेर टिपाउन आग्रह गर्नुभयो । उहाँले नगरपालिकावाट कुनै जानकारी लिन पर्ने भएकमा पनि सहज हुने उहाँको भनाई छ । नगरपालिकाले फोन उठाउन र नागरिकहरुको गुनासो टिपोट गर्नका लागि एक जना कर्मचारी राख्ने तयारी गरेको छ । नागरिकहरुका वाट आएका विभिन्न गुनासोहरु तत्काल नै सुनुवाई गर्ने वोहोराले बताउनु भयो । उहाँले यसले शुशासनको क्षेत्रमा समेत महत्वुपर्ण भुमिका पुग्ने बताउनु भयो ।
कार्यक्रम नगर उपप्रमुख राम बहादुर वोहोरा, निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपाने, वडा नं. १ देखि १० सम्मका वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!