युनिकोड    राशिफल    एफएम रेडियाे                        
371 पटक पढिएको

बाजुरा- जिल्ला बडिमालिका नगरपालिका वडा नम्बर- २ मा रहेको भौनेरामा अबिरल वर्षाको कारण चार घर उच्च जोखिममा रहेकोे छन। साउन । असाढ ४ गतेको राति करिब ९:०० बजे देखि परेको अबिरल वर्षाको कारण घर हरु उच्च जोखिम रहेका छन। त्यस्तै गरी बुढिगंगाको नदिमा आएको बाढिले कटान गरि धेरै स्थानमा बस्ने व्यक्तिहरुको घर क्षति भएको छ। भन्ने वर्षाको भेलमा आएको खबर प्राप्त हुना साथ नेपाल प्रहरी, शस्त्र प्रहरी बल, नेपाली सेना समेतको टोली सहित टोली खटाइ चार वटा घरका परिवारलाई उद्दार कार्य गरिएको गरिएको छ।

नदिको छेउमा नजिकै रहेका ४ घरधुरीका २३ जना रहेको परिवार संख्या सोही ठाउँ २ घांघर स्थित आ-आफ्नै अर्को घरमा सारिएको बताएका छन। घरमा भएका मानविय जीवन स्थरमा केहि क्षेत्री नभएको छ। त्यसै गरि घरमा पशु चौपाया क्षेति पनि नभएको र अन्य क्षेतीको बिबरण आउन बांकी रहेको बताएका छन।

भौनेरामै रहेको स्थितमा अबिर वर्षाको कारणले ढुङ्गा संगै माटोले बनेको सिलेटले छाएको छ। ३ तल्ला र ८ कोठे घरको आधी भाग भत्केको भौनेरा घर भएका स्थानीय अम्म राज पण्डितले बताउनु भएको छ। त्यसैगरी सोही ठाउमा बस्ने तर्क राज पण्डित को ढुङ्गामाटोले बनेको जस्तापाताले छाएको २ तले २ कोठे घरको आधी भाग भत्केको बताए छन।

भौनेरा स्थिति रहेको अबिर बर्षा आउँदा सोही ठाउँमा बस्ने लक्ष्मी पण्डित को ढुङ्गा माटोले बनेको जस्तापाताले छाएको २ तले २ कोठे घर पुर्ण रुपमा जोखिममा रहेको । सोही ठाउँमा बस्ने चन्द्र राज पण्डित को ढुङ्गा माटोले बनेको सिलेटले छाएको २ तले ४ कोठे घर पुर्ण रुपमा जोखिममा नदीले कटान गर्दै उच्चजोखिममा रहेको चार घरको समानलाई उद्धार गरिहेको लक्ष्मी पण्डितले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!