युनिकोड    राशिफल    एफएम रेडियाे                        
352 पटक पढिएको

बाजुरा- आसन्न मङ्सिर ४ गतेको निर्वाचन लक्षित गर्दै हिमाली गाउँपालिका वडा न. ६ पाँडीमा गाउँमा नेपाली काङ्ग्रेस घरदैलो अभियान गरिएको बताएको छ।

आउदै गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावी घरदैलो भेटघाट अभियान वडा टोल बस्तीमा गरिएको छ।घरदैलो अभियानमा नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश युवा तथा खेलकुद विभागीय सदस्य दल बहादुर मल्ल, नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्य समिति सदस्य सचीव विष्णुभक्त रावत, नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्य समिति सल्लाहकार विष्णु पाण्डे, नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्य समिति पुर्व पाटी सभापति प्रबलाल भण्डारी, नेपाली काङ्ग्रेस हिमाली गाउँपालिका वडा न.६ वडा कार्य समिति सभापति अमर रावल टोल सभापति नरजित रावल, दीर्ग थापा, ऐन बहादुर मल्ल लगायत टोलिसहित उपस्थिति रहेकोे नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्य समिति सदस्य विर्ख रावलले बताएको छन।

आगामी मंशिर ४ को निर्वाचनमा गठबन्धनबाट संघिय सांसदका उम्मेद्वार हुन। सुदुरपश्चिम प्रदेशकै राजनीति पाटी अब्बल नेता रहेको प्रदेश सभा सदस्य उम्मेद्बारी बर्दी पाण्डे रहेको नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्य समिति पुर्व पाटी सभापति प्रबलाल भण्डारी बताएको छ। बाजुरा बाट राष्ट्रिय राजनीतिमा आम बजुरेली जनता, विशेष गरि युवा,बौद्धिक जमात हरुमा एउटा असल व्यक्ति रूपमा चिनिन्छ।

सवालमा राज्य संग बोलिरहेका अब्बल नेतृत्व कर्ता पनि रहेकोे भण्डारीले बताएको छ। सबल,निष्ठावान र अब्बल नेतृत्व जो आफू जन्मेको ठाउँ मात्र नभई सिङ्गो बाजुराको नेतृत्व गर्दै बाजुरा लाई उज्यालो दिशामा हाक्न सक्ने राम्रो सकारात्मक छवि रहेको गठबंधन बाजुराका प्रदेश प्रतिनिधि सभा सदस्य योग्य उम्मेद्बारी नेता बर्दी पाण्डे रहेको टोल सभापति नरजित रावलले बताएको छ।

नेपाली काङ्ग्रेस पार्टीमा पछिल्लो पुस्ताका अब्बल नेताहरुको अग्रपंक्तिमा युवा नेता गठबन्धन उम्मेद्बारी बाजुरा जनताका ढुक्क ढुकि पाण्डे रहेको वडा सभापति अमर रावलले बताउनु भएको छ।सुदुरपचिम राजनितिमा एक परिपक्को र बिश्वासिलो नेताको रुपमा बेग्लै छवि बनाउन सफल नेता वद्री पाण्डे नेपाली काँग्रेस बाजुराको बलियो उम्मेद्वारका रुपमा मानिन्छन।

आसन्न मङ्सिर ४ गतेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावी घरदैलो भेटघाट अभियान वडा टोल बस्तीमा गरिएको छ। हिमाली गाउँपालिका वडा न. ६ पाँडीमा गाउँमा नेपाली काङ्ग्रेस घरदैलो अभियान सहित ने क पा परित्याग युवा विनोद भण्डारी कृष्ण लवार लाल बहादुर लवार अमलाल लवार लगायत नेपाली काङ्ग्रेस पाटीमा प्रवेश गरिएको वडा सभापति अमर रावलले बताएको छ।

नव पाटी प्रवेशिका युवा विनोद भण्डारीले आफु पाटीमा कुनै पनि लोभलाभ निस्वार्थ भावना हिसाबले नेकपा पाटी परित्याग गरीको हो। २०६४ साल बाट नेकपा एमाले पाटी आबद्ध भएको थिए तर अहिले आफु नेपाली काङ्ग्रेस पाटी प्रवेश गरिएको बताए। नेपाली काङ्ग्रेस पाटीलाई थप मजबुत सुदृढ एवं गतिशील बनाउन आफु पुर्ण विश्वास लिएको भण्डारीले बताएको छ।

हिमाली-६ पाँडीमा काङ्ग्रेस घरदैलो अभियान संगै युवा भण्डारी सहित पाटी प्रवेशको लहर

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!