युनिकोड    राशिफल    एफएम रेडियाे                        
486 पटक पढिएको

बाजुरा– कोल्टीबाट मार्तडी आँउदै गरेको जिप कोल्टी नजिकै खोलामा दुर्घटना हुँदा ९ जना घाइते भएका छन । यात्रु बोकेर मार्तडी आँउदै गरेको जिप बिहिबार दिउसो दुर्घटनामा परेको हो । कोल्टीबाट मार्तडीका लागि आउदै गरेकोे कर्णाली प्रदेश ०२००१ ज ००५७ नम्वरको जीप बुढीनन्दा न.पा. ५ तारुखोला नजिक दुर्घटना भएको खबर प्राप्त भएको छ ।

जिप दुर्घटनामा ६ जना यात्रुहहरु द्धाइते भएका छन भने दुर्घटनामा मृत्यू भने नभएको कोल्टीबाट पत्रकार शर्पलाल गीरीले जानकारी दिनु भएको छ । घाइतेहरुमा बुढीनन्दा नगरपालिका वडा नम्बर १० की ३५ बर्षिया सुकिली वोहरा, बुढीनन्दा नगरपादिलका वडा नम्बर ९ का २७ बर्षिया हिक्मत सार्की, बुढीनन्दा नगरपादिलका वडा नम्बर ६ की ३५ बर्षिया पेमा लामा, हिमाली गाँउपालिका वडा नम्बर ४ की ३५ बािर्षया सुलोचना जैशी, जगन्नाथ गाँउपालिका वडा नम्बर ४ का ३५ बर्षका राजु भण्डारी र जगन्नाथ गाँउपालिका वडा नम्बर ४ कै ६० बर्षिया बृद्ध पदम बहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइते ९ जना मध्ये सुकिली वोहराको अवस्था गम्भिरि भएको सबै घाईतेहरुको स्वास्थ्य उपचार कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक गीन्द्र बोगटीले जानकारी दिनु भएको छ । जिप चालक समेत घाइते अवस्थामा रहेको वताइएको छ । जिप चालक कालिकोट स्थायी निवासी रहेका छन । जिप के कसरी दुर्घटना भएको हो भन्ने वारे थप जानकारी आउन बाँकी रहेको र घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!