युनिकोड    राशिफल    एफएम रेडियाे                        
453 पटक पढिएको

बाजुरा –  जिल्लाको पुर्वि उत्तरी भेगमा पर्ने बुढिनन्दा नगरपालिकामा एक बलककाे आगाेमा जलेर मृत्यु भएकाे छ । मृत्यु हुनेमा साेही गाँउपालिका वडा नम्बर ९ अगाउपानीका ५ महिनाकाे शिशु रहेकाे प्रहरीले जनाएकाे छ ।

आइतबार  बिहान अञ्दाजी साडे आठ बजे तिरको समयमा वालककाे चुल्हाेबाट सल्लेकाे आगाेले जलेर मृत्यु भएकाे हुनसक्ने अनुमान रहेकाे छ । वडा नमम्बर ९ का ज्ञानेन्द्र धामीको घरकाे चुल्होमा बालिरहेको आगोबाट कपडामा आगो सल्केर बच्चा जलेकाे ईलाका प्रहरी अस्थाई पाेष्ट पाण्डुशैनले जनाएकाे छ ।

मृत्यु हुने निज बालकलाई चुल्हाे नजिकै सुताइ रहेकाे अबस्थामा घरमा काेही नभएकाे वेला कपडामा आगाे सल्केर बालकको मृत्यु भएको हाे । प्रहरीकाे आन्तरिक अनुसन्धानका अनुसार बालकलाई सुताएकाे कपडामा आगाे सल्केर मृत्यु भएकाे हुन सक्ने खबर प्राप्त भएकाे छ ।

घटना के कसरी घटेकाे हाे विस्तृत बिबरण आउन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक गीन्द्र वाेगटीले बताएका छन्  । वाकी घटनाकाे विवरण प्रहरी मुचुल्का पछि मात्र आउने प्रहरीकाे भनाई रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!