युनिकोड    राशिफल    एफएम रेडियाे                        
435 पटक पढिएको

बाजुरा- बुढिनन्दा नगरपालिका वडा न.१० को पाण्डुसैनमा विद्युत अवरुद्ध भएको महिनौं बितिसक्दा पनि स्थानीय सरकार ध्यानाकर्षण नरहेको गुनासो बताएको छ।

अहिले वडामा रहेको नारीघाट जलविद्युत आयोजना अवरुद्ध भएको दुई हप्ता बितिसक्दा पनि स्थानीय सरकारले बत्तीको समस्या प्रति ध्यानाकर्षण नगरेको स्थानीय गुनासो रहेकोे छ। बुढिनन्दा नगरपालिका वडा न.१० को पाण्डुसैनमा विद्युत स्थापित रहेको स्थान रहेकोे छ। वडा न.७,८,९ र १० को वडाहरुमा बत्तीको समस्या हुँदा गाउँमा अध्यारो अबस्थामा रहेकोे स्थानीय हिमाल बुढाले बताएको छन।

गाउँमा विद्युत अवरुद्ध भएको हप्तौं पुग्दा पनि गाउँमा बत्तीको समस्या हुँदा अहिले उज्यालो बस्ती अध्यारो अवस्था रहेको छ। पाण्डुसैन नारीघाट जलविद्युत आयोजनाले चारवटा वडाका स्थानीय नागरिकले विद्युत सेवा प्रवाह महिनौंसम्म बन्द हुँदा चारै वडामा बत्तीको समस्या भएको हुँदा पुरै बस्ती अध्यारो अबस्थामा रहेकोे स्थानीय ज्ञान्या बोहराले बताएको छन।

नारीघाट जलविद्युत आयोजना अवरुद्ध हुँदा गाउँमा बत्तीको ठुलो समस्या भएको छ। बत्ती बन्द भएको महिनौंसम्म पनि गाउँमा उज्यालो गाउँमा बत्तीको अवस्था निकै कठिनाइ हुँदा ४ वटा वडाका स्थानीय बासिन्दा अध्यारो अबस्थामा बस्नुपर्ने बाध्यता अबस्थामा रहेको छ। एकासी विद्युतमा समस्या भएपछि नजिकैको स्थानीय सरकारले ध्यानाकर्षण नरहेको स्थानीयले गुनासो गरेको छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!