बाजुरा- नेपाली काङ्ग्रेस घरदैलो अभियान कार्यक्रम बुढिनन्दा नगरपालिका वडा न.६,७,८,९ र १० का जनता भेटघाट सम्पन्न गरिएको बताएको छ।
आसन्न मङ्सिर ४ गतेको चुनावलाई लक्ष्यित गर्दै निर्वाचन क्षेत्र नम्बर ‘ख’ को बुढिनन्दा नगरपालिका भित्रका वडाका जनतालाई भेटघाट कार्यक्रम तिव्र गतिमा गएको छ। अब हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उम्मेद्बारी घरदैलो अभियान कार्यक्रम अग्र रूपमा अगाडी बढेको छन।
वडा देखि गाउँ बस्तीमा संघ र प्रदेशमा प्रत्यक्ष वा समानुपातिक उम्मेद्बारी जनता माझ रहेर प्रत्यक्ष भेटघाट कार्यक्रम रहेको नेपाली काङ्ग्रेस बाजुरा पाटी कोषाध्यक्ष भिमानन्द पाण्डेले बताउनु भएको छ।
घरदैलो अभियानमा बाजुरा प्रतिनिधि सभा सदस्य प्रत्यक्ष बाट बर्दी पाण्डे र प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेद्बारी माहा नेपाली लगायत नेपाली काङ्ग्रेस बाजुरा पाटी उपसभापति नारायण उपाध्याय नेपाली काङ्ग्रेस बाजुरा पाटी कोषाध्यक्ष भिमानन्द पाण्डे लगायत नेताकार्यकर्ता सहभागितामा नेपाली काङ्ग्रेस घरदैलो अभियान कार्यक्रम बुढिनन्दा नगरपालिका वडा न.६,७,८,९ र १० का जनता भेटघाट सम्पन्न गरिएको नेपाली काङ्ग्रेस बाजुरा पाटी कोषाध्यक्ष पाण्डेले बताएको छन।
चुनाव नजिकै गर्दा समय अनुसार नेपाली काङ्ग्रेस बाजुराका प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उम्मेद्बारी चुनावी दौरान रहेको छन। बाजुरा नेपाली काङ्ग्रेस तर्फबाट संघ र प्रदेशका उम्मेद्बारी आउदो मङ्सिर ४ गतेको निर्वाचन हुने चुनाव माहोललाई प्रतिस्पर्धा तरिकाले लडाइ संगै जित हात पर्ने उम्मेद्बारी लगायत नेताकार्यकर्ता घरदैलो अभियान खटिएको नेपाली काङ्ग्रेस बाजुराले बताएको छ।
अब चुनावका गर्ने दिन नजिकै ९ दिन बाकी रहेकोे हुँदा समय अनुकुल अनुसार चुनावी मैदान रहेको छन।मङ्सिर ४ गतेको चुनाव लाई मध्यनजर राख्दै बाजुराका सबै मतदान संग घरदैलो भेटघाटमा बाजुरा प्रतिनिधि सभा सदस्य प्रत्यक्ष उम्मेद्बारी बर्दी पाण्डे तिव्र रूपमा जनता समक्ष रहेर भेटघाट गर्दै गरेको नेपाली काङ्ग्रेस बाजुरा पाटी कोषाध्यक्ष भिमानदा पाण्डेले बताएको छन।