बाजुरा- निर्वाचन क्षेत्र न. ‘क’ कोल्टीमा नेपाली काङ्ग्रेस अगुवा नेताकार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरिएको बताएको छ।
आगामी मंसिर ४ गतेकाे निर्वाचनमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावका लागी नेपाली काँग्रेसका सफल अगुवा नेताकार्यकर्ता कोल्टीमा भेटघाट कार्यक्रम गरिएको छ। उक्त कार्यक्रम सहभागिता नेपाली काङ्ग्रेस सह महामन्त्री तथा बाजुरा प्रतिनिधि सभा सदस्य बर्दी पाण्डे नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य बिद्यादेवी तिमिल्सिना रहनु भएको छ।
पुर्व भुमि सुधार सहायक मन्त्री तथा नेपाली काङ्ग्रेस महासमिति सदस्य जनक राज गिरी बाजुरा नेपाली काङ्ग्रेस पुर्व पाटी सभापति कविराज पाण्डे नेपाली काङ्ग्रेस बाजुरा पाटी कोषाध्यक्ष भिमानन्द पाण्डे लगायत सम्पुर्ण नेताकार्यकर्ता बाक्लो सहभागिता नेपाली काङ्ग्रेस कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य बिद्यादेवी तिमिल्सिनाले बताउनु भएको छ।
चुनाव नजिकै गर्दा नेपाली काङ्ग्रेस प्रचारप्रसार समिति तथा अगुवा नेताकार्यकर्ता कार्यकर्ता लाई एक दिने प्रशिक्षण कार्यक्रम गरिएको छ। काङ्ग्रेस नेताकार्यकर्ता सबैलाई आफ्नो पाटी बलियो र काङ्ग्रेस जिताउने जुन जिम्मेवारी पाएको सहि निति निर्देश जान अग्रज समेत गराएको छन। अब बाजुरा जनताका बिकास निकासाका कुरा गर्ने सरकार मागेको भुमिमा नेपाली काङ्ग्रेस सर्तामा आउनु हामी सबै नेताकार्यकर्ता लगायत बाजुरा जनता हातमा रहेको प्रतिनिधि सभा सदस्य उम्मेद्बारी बर्दी पाण्डेले बताएको छन।
नेपाली काङ्ग्रेस पाटी रणनीति मध्यनजर राख्दै गाउँ बस्तीमा रहेर लाग्न र थप पाटी मजबुत बनाउन सबैको कर्तव्य रहेको छ। अब आउने चुनाव प्रतिनिधि सभा सदस्य उम्मेद्बारी रहनु भएको पाण्डे लाई संघीयता सरकार संगै केन्द्र पद जिम्मेवारीपूर्वक पुर्याउन हामी सबै उत्तरदायी रहेको छनिर्वाचन क्षेत्र ‘क’ कोल्टीमा नेपाली काङ्ग्रेस अगुवा नेताकार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरिएको बताएको छ। जसमा बाजुरा बासीका समस्या संघसद भवनमा बोल्नका निम्ति भारी मत दिएर बिजय गराउन समेत आग्रह गरेको छन। बाजुरा निर्वाचन क्षेत्र ‘क’ कोल्टीमा नेपाली काङ्ग्रेस अगुवा नेताकार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरिएको नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य बिद्यादेवी तिमिल्सिनाले बताएको छन।