बाजुरा- मङ्सिर ४ गते स्थगित भएको नन्देश्वरी मावि मतदान केन्द्रमा पुनः मतदान हुदै गरिएको छ।
बुढिनन्दा नगरपालिका वडा न.५ को नन्देश्वरी मावि मतदान केन्द्रमा मङ्सिर ४ गते मतदान सुरु भएको थियो ।उक्त मतदान केन्द्र २८ मतपत्र हालिएको थियो। मतदान केन्द्रमा विवाद हुँदा सोही ठाउँमा मतदान स्थगित थियो।
आज बिहान बाट सान्त र मर्यादा रूपमा मतदान सुरु गरिएको बताएको छ। जम्मा मतदाता ९ सय ९९ जना रहेको बताएको छ।











