बाजुरा- बाजुरा प्रदेश सभा निर्वाचन क्षेत्र न.’ख’ मा नेपाली काङ्ग्रेस तर्फबाट उम्मेद्बारी पदम बहादुर शाही अग्रता लिएका छन् ।
मतगणनाको सार्वजनिक भएको परिणाम अनुसार नेपाली काङ्ग्रेस प्रदेश सभा उम्मेद्बारी पदम बहादुर शाही ३ हजार ९ सय ६४ मत ल्याउनु भएको छ । भने नेकपा एमाले तर्फबाट प्रदेश सभा उम्मेद्बारी लाल बहादुर थापा ३ हजार ८ सय ७४ मत ल्याउनु भएको छ। बाजुरा प्रदेश सभा निर्वाचन
क्षेत्र न.’ख’ मा नेपाली काङ्ग्रेस तर्फबाट उम्मेद्बारी पदम बहादुर शाही ९० मतको अग्रता लिएका छन् ।











