युनिकोड    राशिफल    एफएम रेडियाे                        
372 पटक पढिएको

बाजुरा- जिल्लाको बुढिनन्दा नगरपालिका वडा न.१० पाण्डुसैनमा बत्ति अवरुद्ध भएको ३ तिन महिना पछि संचालनमा आएको बताएको छ।

असोज महिना पछि बत्तीको पावर हाउसमा मेसिनमा समस्या हुँदा अवरुद्ध भएको थियो। उक्त नारिघाट ओलिसिम लघु जलविद्युत आयोजनाको ट्रभायन मेसिन लगायतका विभिन्न मेसिन तथा सामानहरु मर्मत गराएर पुनः सञ्चालन आएको बताएको छ। बुढिनन्दा नगरपालिका वडा न. ७,८,९ र १० को स्थानीय नागरिक उज्यालो अबस्थामा रहदा खुशी महसुस गरिएको नारिघाट ओलिसिम लघु जलविद्युत आयोजनाको अध्यक्ष केशर कुमार वोहराले बताउनु भएको छ।

लामो समय पछि बत्तीको समस्या हुँदा स्थानीय नजिकैको सरकार बुढिनन्दा नगरपालिकाले मेसिन तथा सामाग्रीहरु मर्मत तथा नया समान उपलब्ध गराएर पुष २७ गते बुधबार साझ बाट बत्ती संचालन आएको नारिघाट ओलिसिम लघु जलविद्युत आयोजना अध्यक्ष केशर कुमार वोहराले बताएको छन।

बुढिनन्दा नगरपालिका वडा न: ७,८,९ र १० का सम्पुर्ण नागरिक अध्यारो बस्ती उज्यालो बसेको छन। भने महिनौं पछि नारिघाट ओलिसिम लघु जलविद्युत पुर्ण रूपमा संचालन गर्नेको लागि सामाग्रीहरु उपलब्ध गराए पछि पुर्ण रूपमा संचालनमा आउँदा बुढिनन्दा नगरपालिका सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद समेत व्यक्त गरेको बत्तीको अध्यक्ष केशर कुमार वोहराले बताएको छन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!