युनिकोड    राशिफल    एफएम रेडियाे                        
356 पटक पढिएको

 

बाजुरा —  प्रदेश सांसद जुना कुमारी दानीले बाजुरा जिल्लाको बिकासमा कर्मचारीहरुले महत्पुणर् भुमीका निर्बाह गर्नुपर्ने बताएकी छन । जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु संगको परिचयात्मक कार्यक्रममा सांसद दानीले यस्तो बताएकी हुन । प्रदेश सांसदको सपथ ग्रहणपश्चात जिल्लामा पहिलो पटक आएकी सांसद दानीले परिचयात्मक कार्यक्रममा जनप्रतिनिधी भन्दा स्थायी सरकार कर्मचारी संग रहेकोले जिल्लाको बिकासमा तल्लिन भएर लाग्न आग्रह गरेकी छन ।

कर्मचारीहरुसंगको सम्बन्ध बलियो बनाउदै लैजाने बताएकी छन । जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा गरिएको परिचयात्मका कार्यक्रममा बोल्दै सांसद दानीले जिल्लाको बिकासमा सबै कार्यालय प्रमुखहरुको महत्पुणर् सुझावलाई ग्रहण गरी अगाडी बढ्ने बताएकी छन ।
जिल्लाको बिकासमा स्थायी सरकार भनेको कर्मचारी संयन्त्र भएकोले जिल्लाको बिकासमा क्षेमताले भ्याय जती काम गर्न अनुरोध समेत गरेकी छन । प्रदेशमा हुने कार्यक्रममा बाजुराको बिकासका लागि के गर्न सकिन्छ राय दिन समेत कार्यालय प्रमुखसंग आग्रह गरेकी छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!