युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
151 पटक पढिएको

बाजुरा–जिल्लामा गते बाट हुने भनिएको प्रथम खप्तड मालिका कृषि, पर्यटन, सँस्कृति तथा व्यापार महोत्सव प्राविधिक कारण केही समय सारिएको आयोजकले मंगलवार प्रेस विज्ञप्ती मार्फत जानकारी गरेको छ ।
कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराका लागि विकासको आधार भन्ने मुल उद्देश्यका साथ फागुन १९ देखि २७ गतेसम्म जिल्ला सदरमुकाम मार्तडीमा सञ्चालन गरिने महोत्सव आगामि चैत ३ गतेदेखि चैत १२ गतेसम्म सञ्चालन गरीने अध्यक्ष शुक्रराज बोहराले बताएका छन् व्यवस्थापक समितिले तेकीएको समयमै काम गर्न नसक्दा र अन्य प्राविधिक कारणले महोत्सव सारिएको आयोजक समितिल जानकारी गराएको छ ।
महोत्सवमा स्थानीय स्तरमा हुने विभिन्न पर्व, गौरा, अनन्ते, भुवा, हुड्के नाच लगायतका कार्यक्रम प्रत्यक दिन प्रस्तुत गरिने आयोजकले बताएको छ । करिव एक सात भन्दा बढी संचालन हुने महोत्सबमा बाजुराबासीलाई भरपुर मनोरन्ज दिन स्थानीय देखि राष्ट्रिय स्तरसम्मका कलाकारहरुको सहभागीता हृने अध्यक्ष बोहरा बताएका छन ।
कलाकारहरु एलिना चौहान,बिनोद बाजुरेली,दुर्गेस थापा,चक्र बम,एल्बि चन,गौरी भट्ट ,टङक तिमिल्सिना ,राम जी खाण,मनिस खड्का,पुस्कल सर्मा,अञ्जली अधिकारी , बर्दी पङगेनि,लाल बहादुर धामी,जेआर भट्ट ,प्रकाश थापा,सर्मिला बिसि,पबिन्द्र सुनार लगाएत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने युवा संजाल बाजुराले जनाएको छ ।
खप्तड मालिका युवा संजाल बाजुराले प्रथम पटक संचालन गर्न लागेको महोत्सवलाई सभ्य र भव्य बनाउन जिल्लाका ९ वटै स्थानीय तह सह–आयोजक रहेको युवा संजालका अध्यक्ष शुक्रराज बोहरा(सन्दीप) ले बताए। महोत्सव अवलोकन गर्नका लागि सहभागी हुने अतिथि र सर्वसाधारण तथा दर्शकहरूले अवलोकन गर्नका लागि महोत्सव स्थल भित्र १ सय बढी स्टल राखिने अध्यक्ष बोहोराले जानकारी गराए । बाजुरा महोत्सवले बाजुराको कृषि, उद्योग, पर्यटन र व्यापारले बाजुराको विकास र समृद्धि गर्न टेवा पुग्ने आशा राखिएको संजालका बरिष्ठ उपाध्यक्ष राजेन्द्र रोकायाले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!