युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
105 पटक पढिएको

बाजुरा- बाजुराबाट निर्वाचित प्रतिनिधि सभा सदस्य कांग्रेस सहमहामन्त्री समेत रहेका बद्रि प्रशाद पाण्डले पुछारमा रहेका बाजुरा लगायत १० जिल्लालाई आगामी आर्थिक बर्षम बिशेष प्राथामिकता राखेर बजेट बिनियोजन गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ। नेता पाण्डेले मंगलबारको संसद बैठकमा बिशेष सुमय लिएर बोल्दै सरकारको ध्यानकर्षण गराउनुभएको हो ।

बाजुरा मानव बकास सुचकाङ्कको पुछारमा रहेको अर्थात ७७ औं स्थानमा रहेको बताउदै बाजुरालाई बटम लाइनमा राखेर बजेट बिनियोज गर्न माग गर्नुभएको हो । उहाँले बाजुरा जस्तै पुछारमा रहेका अन्य १० जिल्लालाईपनि बिशेष प्रथामिकतामा राखेर बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिनु भएको हो । पिछडिएका र पछाडी पारिएका बिकट अनि दुर्गम बस्तिहरुमा पनि सरकारको ध्यान जानुपर्ने नेता पाण्डेको भनाई रहेको थियो । बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पाण्डेले हरेक संसद बैठककमा जिल्लाको बिकास र जिल्ला बासिका हितका सवालहरुमा आफ्नो आवाज बुलन्द गर्दै सरकारको ध्यानकर्षण गराउँदै आउनु भएको छ।

निर्वाचित हुनुपुर्व नेता पाण्डेले बाजुरेली जनताको आवाज लिएर संसदमा जाने र पिछडिएका दुर्गम अनि बिकट बाजुराको बिकासका लागी आफ्नो पाँच बर्षको कार्यकालमा उल्लेखनिय योगदान पुर्याउने प्रतिबद्धता जनाउनु भएको थियो । राज्यले नै सौतेनी व्यवाहार गर्दै आएको बाजुरा जिल्लालाई अन्य जिल्लाको बराबरीमा ल्याउन आफ्नो कार्यकालमा प्रतिबद्ध भएर लाग्ने उहाँले बताउँदै आउनु भएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!