स्वास्थ्य बीमा बोर्डले ठूलो संख्यामा करारमा कर्मचारी माग गरेको छ । बोर्डले नासु वा पाचौँ तहसरहका दर्ता अधिकारीका लागि आवेदन आह्वान गरेको छ ।
आज सूचना जारी गरी बोर्डले ५५ जना दर्ता अधिकारी करारमा नियुक्तिका लागि माग गरेको हो ।
योग्यता पुगेका इच्छुकलाई सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन भनिएको छ ।