युनिकोड    राशिफल    एफएम रेडियाे                        
282 पटक पढिएको

बाजुरा–दुर्गा भन्जन गुल्म थापाथली ब्यारेक बाजुराले एक बर्षमा करिब १५ सय बिरुवा रोपण गरेको छ । आर्थिक बर्ष ०७९र८० मा १५ सय बिरुवा रोपण गरिएको दुर्गा भन्जन गुल्मका सेनानी दिवाकर खड्काले बताएका छन । शुक्रवार पनि दुर्गाभन्जन गुल्म बाजुराले वृक्षारोपणको एक कार्यक्रमको आयोजना गरि टिमुर लगायतका बिभिन्न फलफुलका बिरुवा रोपेको गुल्मपती खड्काले बताएका छन् ।उक्त वृक्षारोपण कार्यक्रममा एक सय बोट टिमुर, पचास वटा अम्बा रोपेको गुल्मपती खड्काले बताए । त्यस्तै पचास बोट किम्बु र पचास बोट रिठ्ठा गरि जम्मा ३ सय बिरुवा रोपेका छन ।

दुर्गा भन्जन गुल्मको आयोजनामा र वन डिभिजन कार्यालय बाजुराको सहयोगमा वृक्षारोपण कार्यक्रम गरिएको डिभिजन वन कार्यालय बाजुराका प्रमुख भोजराज पाठकले बताए ।वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुस्कर खड्का, गुल्मका गुल्मपति दिवाकर खड्का, अन्य सुरक्षा निकायका प्रमुखहरु तथा एनसिसि क्याडेट र नेपाली सेनालगायत दुई सय जना बढिको सहभागीहरुले ब्यारेक परिसरमा वृक्षारोपण कार्य गरिएको गुल्मपति खड्काले बताएका छन ।गुल्मको आयोजानामा र डिभिजन वन कार्यालय बाजुराको सहयोगमा वृक्षारोपण गरिएको गुल्मले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!