युनिकोड    राशिफल    एफएम रेडियाे                        
292 पटक पढिएको

बाजुरा  बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विक माथि नगरपालिकाकै कार्यालय सहयोगीबाट गालीगलोज भएको छ । असार १० गते बसेको नगरसभामा नास्ता खुवाउने विषयलाई लिएर विवाद हुँदा गालीगलौज गरेको कुरा वाहिर आएको हो ।

नगरसभामा नास्ता खुवाउनका लागि अघिल्लो दिन नै असार ९ गते २५ हजारको बोका काट्ने कुरा भएको थियो । कार्यकारी अधिकृतले २५ हजार सम्मको बोका ल्याउन कार्यालय सहयोगी खडक रानालाई जिम्मा दिएका थिए । तर, कार्यालय सहयोगीले ६० हजारको बोका ल्याए । प्रशासकीय अधिकृतले महँगो भयो भन्ने प्रश्न गर्दा उल्टै गालीमा कार्यालय सहयोगी उत्रिएको बताइएको छ ।नगरपालिकाको १३ औं नगरसभामा प्रशासकीय अधिकृत माथी अपशब्द प्रयोग गर्दै कार्यालय सहयोगी राना लगायत अन्य व्यक्तीहरुले ज्यान मार्ने धम्की का साथै टाउको काटेर चुलोमा हालिदिने जस्ता शब्द प्रयोग गरीएको बताइएकाे  छ । पटक पटक प्रमुख प्रशासकीय अधिकृतलाई ज्यान मार्ने धम्की र गाली गलोजको ओहिरो खनिए तापनि यता नगर प्रमुख अमर खड्काले भने बेवास्ता गरेको बताइएको छ ।आफुलाई सधै कसैले गाली कसलै ज्यान मार्ने धम्कि दिईरहँदा पनि नगरपालिकाले भने कुनै बास्ता नगरेको प्रमुख प्रशाशकिय अधिकृत बिकले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!