युनिकोड    राशिफल    एफएम रेडियाे                        
217 पटक पढिएको

बाजुरा    पाण्डुसैन स्वास्थ चौकीमा आज बाट ल्याप सेवा संचालनमा आएको छ । बुढीनन्दा नगर पालिकाका वडा नम्बर ७,८,९ र १० लाई लक्षित गरेर स्वास्थ चौकीमा ल्याब सेवा संचालनमा ल्याएको नगर प्रमुख जनक कुमार बोहराले बताउनु भएको छ  । सामान्य रगत ,पिसाब र खकार चेक गर्न ४ घन्टा हिडेर कोल्टी पुग्नु पर्ने समस्य हटेको बुढिनन्दा नगर पालिका वडा नम्बर आठका स्थानीय धन बहादुर रोकायले बताउनु भएको छ ।

आज ल्याब उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले आफुले चुनावमा बोलेका बाचा हरु विस्तारै पूरा गर्दै गएको वताउदै अझै सुखी र खुसी नगर बनाउन आफू दिन रात नभनी लागि रहेको जानकारी दिनु भएको छ । आज एक औपचारिक कार्यक्रमका विच ल्याबको उद्घाटन गरिएको हो । वडा नम्बर आठका वडा अध्यक्ष तथा पाण्डुसैनका अध्यक्ष केशब शाहिको अध्यक्षतामा  संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख जनक कुमार बोहरा रहनु भएको थियोे ।

वडा नम्बर तिनका वडा अध्यक्ष तथा प्रबक्ता जङविर रोकाया,वडा नम्बर ६ का वडा अध्यक्ष गजेन्द्र ब शाही ,निमित्त प्रमुख प्रशासकीय अधिकृत शन्तोस ,कार्यपालिका सदस्य जनक भन्डारी ,नेपाली काङ्ग्रेसका युवा नेता शिव बोहोरा,स्वास्थ्य शाखा प्रमुख ओमजङ्ग शाही लगायत अतिथि रहनु भएको कार्यक्रममा स्थानीयको उपस्तिथि रहेको थियो । नगर पालिकाको नीति तथा कार्यक्रममा नै ल्याब संचालनमा भनिएको र सोही अनुरुप ल्याब संचालनमा ल्याएको स्वास्थ्य शाखा प्रमुख ओम जङ्ग शाहिले बताउनु भएको छ । दुई जना ल्याप असिस्टेन्ट सहित आज बाट ल्याप सुचारु भएको नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!