युनिकोड    राशिफल    एफएम रेडियाे                        
360 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुरा=  जिल्लाको बडिमालिका नगरपालिका वडा.नं ७ स्थित ढम्कने सरस्वती टोल द्धारा काठेपुल निमार्ण गरीएको छ । टोलका अध्यक्ष दिपेश कुमार तिमिल्सेना र सचिव प्रेम बहादुर धामीको समन्वयमा उक्त काठेपुल निमार्ण गरीएको छ । बडिमालिका नगरपालिका वडा नं ७ को निर्णय अनुसार महिनाको दुई दिन वडाभरीका जुनसुकै ठाँउमा भएपनि बिकाश निमार्ण सम्बन्धि सर्बदान कार्यक्रम गरीने निर्णय गरेकोले आज उक्त बिकाश निमार्ण सम्बन्धि काठे पुल निमार्ण कार्य संञ्चालन गरीएको टोलका अध्यक्ष दिपेश कुमार तिमिल्सेनाले बताउनु भएको छ । वडाको खम्म डाँडादेखी सरस्वती आधारभुत बिद्यालयसम्म जाने बाटोहरुको ससाना खोलाहरुमा काठे पुल निमार्ण गरीएको छ । बर्षातको समयमा ससाना खोलाहरुमा पनि पानीको बहाफ उच्च बढ्छ ससाना बालबालीकाहरु बिद्यालय सम्म जान सक्दैनन उक्त समस्यालाई समाधान गर्न र सहजता ल्याउनको लागी उक्त काठे पुल निमार्ण गरीएको बताइएको छ । करिब तिस जना भन्दा बढीको सहभागितामा उक्त काठे पुल निमार्ण गरीएको छ । काठेपुल निमार्ण कार्यमा बडिमालिका नगरपालिका वडा.नं ७ का वडा सदस्य लोकेन्द्र रोकाया,सरस्वती आधारभुत बिद्यालयका अध्यक्ष डबल रोकाया ,शिक्षक बल बहादुर रोकाया,लालकेश रोकाया लगायत टोलका अन्य पधाधिकारी र स्थानियको सहभागितामा उक्त काठे पुल निमार्ण गरीएको टोलका सचिव प्रेम बहादुर धामीले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!