बाजुरा–जिल्लामा रहेको बाडिमालिका नगरपालिका व डा न ७ सिराडीमा आज सम्म फोन टावरको समस्या भएको छ।
ईन्टरनेटको सुबिधा भएपनि अझैसम्म फोन टावरको समस्या भईरहेको छ। एक्कासी फोन गर्नलाई डाडा जानु् प्रर्नै र फोन लाग्ने ठाउँमा पुगेसी राम्रो सग कुरा हुन पाउदैन र फोनमा कुरा गर्दा बिचमै काटिने गर्छ बिहानै उठेर फोन गर्न डाडाँ जानू पर्छ अहिलेको मात्र समस्या होईन पहिले देखि यो समस्या भइरहेकोछछ। दुई दुई पटक स्थानिय तहको चुनाब हुदापनि तर गाउको समस्या अझैसम्म नि बुझेको छैन भनेर गाउँ का स्थानिय हरुको गुनासो छ।
बिचमा 4Gइन्टरनेट जोडान गरेपनि राम्रो सगं गाउघर भित्र नेट चलिराको छैन हामीलाई नेट भन्दा पनि फोन टावरको आवश्यकता छ। फोनटावर नभएर पुरै गाउका बुढा बाजे आमा बुबा लाई बाहिरीतिर गएका आफ्ना छोरा छोरि नाती नुतिना संग बोल्न पाईदैन बिच्चैमा फोन काट्टिन्छ र राम्रो संग बोल्न पाईदैन भनेर गाउका बासिन्धाले बताएको छ ।चुनाबको बेला गाउँ गाउँ घर घर गएर तपाईको समस्या के के छन भनेर हात जोडेर भोट माग्न आउछन भोट मागेर चुनाब पनि जित्छन अनि जब गाउको समस्या भनेर वडा मा जन्छन अनि भोलि आउनु प्रर्सिआउन भनेर त्यो कुरा बिच्चैमा रोक्छन भनेर स्थानिय हरुलाइ बताएका छन ।
यो समस्या एकै सिराडी को मात्र होईन पुरै वडा न ७ का बासिन्धाको हो खडुकादेखि लिएर काधँ सम्मको समस्या हो ।
बडिमालिका नगरपालिका का वडा न ७को स्थानिय तह के गरेर बसिराको छ गाउँ समाजको समस्या कहिले बुझ्ने अब वडाको समस्यामा प्रतिनिधीको योकुरामा ध्यानकशर्ण गराएको हो ।