युनिकोड    राशिफल    एफएम रेडियाे                        
365 पटक पढिएको

बाजुरा=  बडीमालिका नगरपालिका वडा नम्वर ८ ले  आर्थिक बर्ष २०७९ /८० मा वडामा संचालन गरेका कार्यक्रमहरुको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।वडा कार्यालयले वर्षभरी सम्पादन गरेका गतिविधी, योजना निर्माण र लगानीको अवस्था बारे वार्षिक समिक्षा गरेको हो ।बुधबार वडास्तरका जनप्रतिनिधी स्थानीय, सरोकारवाला निकाय र राजनितिक दल लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

वडाले आर्थिक बर्ष २०७९र८० मा संचालन गरेका कार्यक्रमको बारेमा जानकारी गराएको थियो । वडा कार्यालयले दिने सेवाहरु थप सुदृढ गर्दै लैजाने र कार्यक्रममा उपस्थित स्थानीयका गुनासाहरुलाई आगामी वर्षको कार्यक्रममा समेटेर लैजाने वडा अध्यक्ष चन्द्र बहादुर थापाले बताएका छन । वडा सचिव गोरखबहादुर रावलले संचालन गरेको कार्यक्रममा कृषि, सडक, खानेपानी सरसफाई लगायतका बिषयमा सहभागि स्थानीयहरुले प्रश्न उठाएका थिए । नागरिकले दिएका प्रश्नहरुको जवाफ दिदै वडा अध्यक्ष थापाले यस पछिका दिनहरुमा वडाको विकासका लागि सुधार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन ।

वडा अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षतामा आयोजना गरिएको वडाको वार्षिक प्रगति समिक्षा कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन बहादुर रावल, विशिष्ट अतिथिमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश निर्वाचन क्षेत्र (ख) का सहसचिव महेन्द्र रावल लगायत ६० बढी स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!