युनिकोड    राशिफल    एफएम रेडियाे                        
426 पटक पढिएको

बाजुरा= जिल्लाको बडिमालिका नगरपालिका वडा नं ७ स्थित ज्ञानोदय माध्यामिक बिद्यालयका अध्यक्ष उमाकान्त पाध्यायले बिद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएको छ । खेल क्षेत्रमा बिद्यार्थीको भुमिका बढाउनु का साथै स्वास्थ्यका लागी खेल राष्ट्रका खेल महत्वपुर्ण हुने भएकाले बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई खेल क्षेत्रतर्फ आर्कषित गर्नको लागी उक्त खेलबुद सामाग्री हस्तान्तरण गरेको बिद्यालय अध्यक्ष पाध्यायले बताएका छन ।खेलले देशकै मात्र नभई अन्तराष्ट्रिय क्षेत्रसम्म पहिचान तथा ब्यक्तिगत गुण झल्काउने हुँदा अहिलेको शताब्दीमा सबै देशका युवाहरुलाई खेलप्रति आर्कषित बनाउन तथा बिद्यालयमा खेलको महत्वपुर्ण पहिचान झल्काउनको लागी अहिलेको समयमा खेलको आबश्यकता रहेको अध्यक्ष पाध्यायले बताएका छन । बिद्यालयमा खेलकुद सामाग्रीको अभावले कुनै पनि बिद्यार्थीले खेलप्रति चाँसो नहटाउन भन्ने उदेश्यले आफ्नै ब्यक्तिगत लगानीले भएपनि बिद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको बताएका छन । बिद्यालयमा करिब चार पाँच सय बिद्यार्थीहरु अध्ययनरत रहेका छन ति सबै बिद्यार्थीको ध्यान खेलतर्फ आर्कषित गर्नको लागी भएपनि खेलकुद सामाग्री बितरण गरीएको बताइएको छ । बिद्यालयमा खेलप्रति चाँसो देखाउने बिद्यार्थी धेरै भएको तर खेलकुद सामाग्री प्रर्याप्त नहुँदा ति बिद्यार्थीहरुलाई खेल खेल्नमा पनि निकै असहज भइरहेको बेला अध्यक्ष पाध्यायले ब्यक्तिगत लगानीमा खेलकुद सामाग्री किनेर हस्तान्तरण गरीदिदा अब बिद्यार्थीमा खेलप्रतिको चाहना अलि भएपनि बढ्ने बिश्वास लिएको बिद्यालयका प्रधानाध्यापक बिजयराम पाध्यायले बताएका छन ।

खेल क्षेत्रमा थप हौसल प्रदान गर्नको लागी थोरै भएपनि बिद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेकोमा बिद्यालय सपरिवारले अध्यक्ष पाध्यायलाई धन्यबाद समेत ब्यक्त गरेका छन । अध्यक्ष पाध्यायले आज बिद्यालयलाई भलिवल,फुटबल,पम्प,नेटजाली,लगायत अन्य सामाग्रीहरु हस्तान्तरण गरेका छन ।
यस्तै बिद्यालयमा बिब्यस समितले पुर्णता पाउनुका साथै समितिको पहिलो बैठक पनि संञ्चालनमा आएको छ । बैठकमा समितिले अवको भावि दिनहरुमा बिद्यालयलाई कसरी शैक्षिक क्षेत्रमा अगाडी बढाएर लैजाने लगायत बिषयहरुमा छलफल गरेको थियो । जसमा बिद्यालय अध्यक्ष उमाकान्त पाध्याय पहिले नै चयन भइसक्नुभएको थियो आज अन्य ब्यक्तिहरु राखेर समितिलाई पुर्णता दिइएको छ । अन्य समितिमा बिद्यालयका शिक्षक सदस्यमा धनकृष्ण पाध्याय,अर्जुन पाध्याय,माया जोशि तिमिल्सेना,सुनादेबि पाध्याय,किडि बिक बिद्याथीहरुबाट सुजन तिमिल्सेना र अञ्जु तिमिल्सेना चयन गरेर समितिलाई पुर्णता दिइएको अध्यक्ष उमाकान्त पाध्यायले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!