युनिकोड    राशिफल    एफएम रेडियाे                        
382 पटक पढिएको

बाजुरा = बडीमालिका नगरपालिका वडा न ७ का जनप्रतिनिधि र स्थानीयबासिले जनश्रमदानलाई निन्तरता दिएका छन् । वडाका जनप्रतिनिधि र स्थानीय बासिहरु निरन्तर रुपमा वडा धित्रका प्रत्यक टोलहरुमा निश्वार्थ भावनाले निमार्ण कार्यमा जुटेका हुन् ।यसैबिच शुक्रवार वडा अध्यक्ष धर्मरज पाध्याय सहित स्थानीयको जनश्रमदानबाट बाटो निर्माण गरेका छन् । मार्तडी कोल्टि मुल पैदल बाटो खडुकामा भत्केर आवत जावतमा समस्या भएकाले आवतजावतमा सहज होस भन्ने उदेश्यले बाटो मर्मत गरेको वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिएका छन् । अध्यक्ष पाध्यायका अनुसार भोलि सनिवार जिल्लि छलपुन्ना पहिरोमा बाटो वनाउने तयारी रहेकको पनि बताइएको छ । सो निर्माण कार्यमा पनि सहभागि हुन वडा बासिलाई आग्रह गरिसकेको अध्यक्ष पाध्यायले बताएका छन् ।

आज गरिएको बाटो निर्माण कार्यमा ढम्कने देखि जिल्लि सम्मका स्थानीयले पनि सहभागिता जनाएका थिए । स्थानीय वडा बासि र जनप्रतिनिधिको सहभागितामा जनश्रादानबाटै हाल सम्म ४ वटा काठेपुल २४० मिटर वाटो बाल ग्याविन जालि २ वटा खानेपानी योजना मर्मत गर्ने काम सम्पन्न भइसकेको पनि अध्यक्ष पाध्यायले बताएका छन् । ढम्कनेबाट शुरु भएको यो अभियान रजातोलि हुँदै आज जिल्लि खडुकामा गरिएको उनले आफ्नो सामाजिक सञ्जाल फेसबुका लेखेका छन् ।

अभियानमा शसत्र प्रहरी बल मार्तडी तलगाउ टोल विकास संस्था वडा सदस्य कर्मचारी शिक्षक, राजनितिज्ञ, समाजसेवी १० जना सशस्त्र प्रहरी लगायत करिब ४५ जना बढिको सहभागीता रहेको थियो स्थानीयले निरन्तर जनश्रमदानबाटै सरसरफाई बाटो घाटो निर्माण, लगायतका रचनाक्तक सामाजिक कार्य गर्दै आएका छन् । यस अघि पनि जनप्रतिनिधि सहितको टोलिले प्रत्यक टोलहरुमा पुगेर जनश्रमदानका कार्य गर्दै आएका थिए । जनप्रतिनिधि र स्थानियले यो अभियानलाई निरन्तरता दिएका छन् ।

समुदायको विकासमा सवैको एकिबद्धता आवश्यक रहेको बताउदै वडा अध्यक्ष धर्मराज पाध्यायायले जनप्रतितिनिधिको नेतृत्वमा यो अभियानलाई निरन्तरता दिइरहेको बताएका छन् । यसमा स्थानीयको पनि उल्लेख्य सहभागिता हुने गरेको भन्दै वडा अध्यक्ष पाध्यायले स्थानीयको यो सहभागिता प्रति खुसी व्यक्त गरेका छन् । यतिमात्र होइन वडा अध्यक्ष पाध्यायले स्थानीयको निश्वार्थ समाज र समुदायको विकासका देखाएको तदारुप्ताले थप काम गर्ने हौसला बढाएको भन्दै धन्यबाद समेत दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!