युनिकोड    राशिफल    एफएम रेडियाे                        
398 पटक पढिएको

बाजुराः बिश्व हिन्दु युवासंघ,बाजुराले जिल्ला प्रशाशन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । गौमाता भनेर पुज्ने हिन्दुहरुले गौमाताको धरान उपमहानगरपालिकामा खुलेआम हत्या भएको विषयमा विश्व हिन्दु युवा संघ बाजुराले पनि बिरोध जनाउदै जिल्ला प्रशाशन समक्ष ज्ञापन पत्र बुझाइएको छ । गौमाताको नियोजित रुपमा हत्या भएको भन्दै विश्व हिन्दु युवासंघ बाजुरा शाखाले प्रेस वक्तव्य जारी गर्दै बिरोध जनाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ । सोमवार विश्व हिन्दु युवा संघ बाजुराका उपाअध्यक्ष बल बहादुर बोहराको नेतृत्वको टोली जिल्ला प्रशासन कार्यालयमा पुगी सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन्।

राष्ट्रिय जनावर गाईलाई पाल्दै गहुँत गोबर समेत पुजा आजा गरि दुग्धजन्य खानेकुराका लागि समेत पवित्र र आध्यात्मिक र साास्कृतिक तथा सामाजिक मान्यता रहेको भन्दै युवासंघ बाजुरा शाखाले गौहत्यामा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेको छ । नेपालको कानुन बिपरित गौहत्या गरिएको प्रति विश्व हिन्दु युवा संघ बाजुराको गम्भिर ध्यानाकर्षण भएको युवा संघले ज्ञापन पत्र मार्फत भनेको छ ।

वातावरण खलल पुर्याउने गरी भइरहेको गतिबिधि तत्काल नियन्त्रण गरी दोषिलाई कारबाही गर्न समेत माग गरेको छ । देशभर आन्दोलन जारी रहेकाले बाजुरामा पनि दोषि उपर कारबाही नभएसम्म आन्दोलन जारी रहने विश्व हिन्दु युवा संघ बाजुराका उपाअध्यक्ष बल बहादुर बोहराले बताएका छन् । आजदेखी बाजुरामा पनि आन्दोलनका चरणहरु सुरु भएको बताउदै थप आन्दोलनका चरणहरु अगाडी बढाइने पनि उनले बताएका छन । बिश्व हिन्दु युवासंघ बाजुराका उपाअध्यक्ष बल बहादुर बोहरा,सहसचिव मिनबहादुर खड्का,सदस्य बल्देब पाण्डे,गोबिन्द्र राज तिमिल्सेना लगायत अन्य ब्यक्ति बिद्यार्थी नेता बल बहादुर खड्का,कबिता तिमिल्सेना लगायतको संयुक्त टोलीले सहायक प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएका छन

Open photo

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!