युनिकोड    राशिफल    एफएम रेडियाे                        
561 पटक पढिएको

गाेबिन्द्र राज तिमल्सेना,बाजुराः     जिल्लाको बडिमालिका नगरपालिका वडा नं.७ मा रहेको कालाऋषि युवाक्लव तथा बिबेकशिल टोल समितिको संयुक्त पहल तथा संयोजकत्वमा बाटो निमार्ण गरीएको छ । बर्षातको समयमा पहिरोबाट बिस्थापित भएका ठाँउहरुको बाटो क्लवका पधाधिकारी,टोल समितिका पधाधिकारीको संयुक्त पहल तथा संयोजकत्वमा बाटो निमार्ण गरीएको कालाऋषि युवाक्लवका अध्यक्ष गणेशराज तिमिल्सेनाले बताउनुभएको छ । अध्यक्ष तिमिल्सेनाले दिएको जानकारी अनुसार आफु लगाएत आफ्ना क्लवका पधाधिकारी बिबेकशिल टोल समितिका पधाधिकारीको उपस्थितमा आज बिहान गोपीसेरा देखि ज्ञानोदय माध्यामिक बिद्यालय जाने बाटोमर्मत गरीएको बताएका छन । ज्ञानोदय माध्यामिक बिद्यालय जाने बिद्याथीहरुबाट बाटो अप्ठेरो भएको हुँदा बिद्यालयसम्म जान निकै असहज भएको खबर सुन्नासाथ आफु लगायत टोल समितिका पधाधिकारी र क्लवका पधाधिकारीको संयुक्त उपस्थितमा बाटो मर्मत गराइएको टोल समितिका अध्यक्ष मोती पाध्यायले बताएका छन ।

पाध्याय भन्छन सामाजिक कार्यप्रति अघि सर्नु मानवको कर्तब्य हो,समाजका सामाजिक आर्थिक,सांस्कृतिक क्रियाकलापको संरक्षण तथा प्रर्बद्धन गर्नु हामी सबैको दायित्व हो,पृथ्विका सबै सम्पति सबै मानिसका साझा हुन,ति सम्पतिको निमार्ण तथा प्रर्बद्धन गर्नु सबैको दाहित्व हो,त्यसैले समाजका आर्थिक क्रियाकलपको निमार्ण मर्मत गर्नु हाम्रो दायित्व भएका कारण सबैको उपस्थितमा सामाजिक कार्य बाटो निमार्ण गरीएको अध्यक्ष पाध्यायले बताएका छन । केहि समय यता आफ्नो टोलमा कालाऋषि युवाक्लवले सामाजिक कार्यमा ठुलो भुमिका खेलेको पनि उहाँले बताएका छन । हरेक कार्यमा क्लवले सधै आवाज उठाइरहेको समाजका हरेक गतिबिधिको अध्ययन अनुगमन गरेको हुँदा टोलका हरेक काम प्रभाभकारी बन्दै गएको पाध्यायले बताएका छन ।

क्लवको यो अमुल्य कार्य,पहलको लागी अध्यक्ष पाध्यायले युवाक्लवका अध्यक्ष तिमिल्सेना लगायत सिंगो क्लवलाई धन्यबाद समेत ब्यक्त गरेका छन । फेरी पनि समाजकोृ बिकाशको लागी सामाजिक कार्यमा सधै समर्पित हुन पनि आग्रह गरेका छन । पछिल्लो समय उक्त टोलमा बिकाश निमार्ण सम्बन्धि सर्बदानका कामहरु धमाधम संञ्चालन पनि भइरहेका छन । मनमा सकारात्मक सोचका साथै समाजको बिकाश गर्न हामी सबैको दायित्व बराबरी हुँदा सबैले सामाजिक कार्यमा लाग्न उतिकै महत्व छ भन्ने कुरा ध्यानमा राख्दै त्यहाँका स्थानियहरु हरेक सामाजिक कार्यमा सरिक हुने गरेका छन । आज बिहान टोल देखि बिद्यालयसम्मको बाटोमर्मत समेत गरेका छन ।

बाटो खनेर,जाली हालेर भत्केका बाटाहरु निमार्ण गरेका छन । क्लव तथा टोलको यो कार्यप्रति बिद्यालय पढ्ने बिद्याथीहरुले सम्मान समेत गरेका छन । अप्ठेरो बाटाहरुमा कठिन यात्रा गरीरहेको अबस्थामा टोल र क्लवको संयुक्त लगानीमा बाटो सहज बनाइदिदा अब यात्रा पनि सहज हुने बिद्यालयमा अध्ययनरत बिद्यार्र्थी रोशन पाण्डेले बताएका छन । करिब २२ जनाको उपस्थितमा बाटो निमार्ण गरीएको बतायएको छ । उक्त बाटो निमार्ण कार्यमा कालाऋषि युवाक्लवका अध्यक्ष गणेशराज तिमिल्सेना,टोल समितिका अध्यक्ष मोती पाध्याय,क्लवका अन्य पधाधिकारी,टोल समितिका अन्य पधाधिकारी,ज्ञानोदय मा.वि.का प्रधानाध्यापक बिजयराम पाध्याय, कालिका आधारभुत बिद्यालयका प्रधानाध्यापक सहदेब पाध्याय,लगायत अन्य स्थानियहरुको उपस्थितमा बाटो निमार्ण गरीएको टोल समितिका अध्यक्ष मोती पाध्यायले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!