युनिकोड    राशिफल    एफएम रेडियाे                        
306 पटक पढिएको

बाजुराः  बडिमालिका नगरपालिकाकाले नगपालिकाको नँया प्रमुख प्रशाशकिय अधिकृतको रुपमा देबेन्द्र देवकोटालाई स्वागत गरेको छ । यस अघिका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकको ठाउँमा उपसचिव देवेन्द्र देवकोटा आएका छन् । नयाँ हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत देवकोटालाई नगर प्रमुख,उपप्रमुख,नगर प्रबक्ता, लगायत जनप्रतिनिधीको टोलीले स्वागत गरेको छ ।

हिजोबाटै काम गर्न सुरु गर्ने जिम्मेवारी सहीत प्रमुख प्रशासकीय अधिकृतले हाजिर लगाएको नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् । नगपालिकाले देवकोटालाई स्वागत गरेको छ । शाखा अधिकृत रंगमल विकले लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गर्दै आएका थिए । देवकोटाको हाजिरीसँगै विक पुरानै शिक्षा शाखाको प्रमुखको जिम्मेवारीमा फर्किएका छन् ।

नयाँ जिम्मेवारी सहीत आएका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जनताको कामलाई जनप्रतिनिधीसँगको सहकार्यमा चुस्तदुरुस्त पार्दै लैजाने बताएका छन् । नगर बासीको विकासको आकाक्षा र जनप्रतिनिधीको योजना अनुसारको कामलाई प्रभावकारी बनाउन आफू प्रतिवद्ध भएर काम गर्ने बताएका छन् ।प्रमुख प्रसासकिय अधिकृतको रुपमा आएका देवकोटालाई नगरप्रमुख अमर खड्का, उपप्रमुख नन्दा कुमारी थापा, नगर प्रबक्ता धर्मराज पाध्याय,शिक्षा शाखा अधिकृत रंगमल विक लगायत जनप्रतिनिधि र अन्य कर्मचारीको टिमले देवकोटालाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकाममना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!