युनिकोड    राशिफल    एफएम रेडियाे                        
303 पटक पढिएको

बाजुराः  जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाले निजामति सेवा दिबसको अबसर पारि बृहत रुपमा सरसफाइ कार्यक्रम गरि मनाएको छन।शुक्रबार दिउँसो स्वामीकार्तिक गाँउपालिकामा निजामती सेवा दिवसको उपलक्ष्यमा गाँउपालिका परिसरमा सरसफाई गरि उक्त दिवस मनाइएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभएकोृ छ । गाउँपालिका भित्र रहेकोे फोहोर मैलो मुक्त बनाउन एक कार्यक्रम बीच सरसफाइ कार्यक्रम गरिएको छ।

पालिकालाई स्वच्छ र सफा बनाउन गाउँपालिका अध्यक्ष लगायत स्थानीय निजामती कर्मचारी हातेमालो गरेर पालिकाको आसपासका क्षेत्रमा सरसफाइ गरीएको छ । सधै स्वच्छ र सरसफाइ रहन हाम्रो मौलिक पहिचान हो भन्ने नाराका साथ निजामती सेवा दिवसका अवसरमा गाँउपालिका परिसरमा सरसफाई गरि मनाएको पालिका अध्यक्ष रोकायाले बताएका छन ।

निजामती सेवा दिवसको अवसरमा सरसफाइ लगायत गाउँपालिका कार्यरत निजामती कर्मचारी ६ जनालाई उत्कृष्ट पुरस्कार दिइएको छ। कार्यालय कामकाजको मुल्यांकन अनुसार गाउँपालिका एक औपचारिक कार्यक्रम बिच कर्मचारीलाई पुरस्कार प्रदान समेत गरीएको छ । उक्त सरसफाइ कार्यक्रममा पालिका अध्यक्ष भरत बहादुर रोकाया निमित्त प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर रोकाया लगायत अन्य पालिका कर्मचारीहरुको सहभागितामा निजामति सेवा दिबसको अबसरमा बृहत सरसफाइ कार्यक्रम गरीएको गाँउपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!