युनिकोड    राशिफल    एफएम रेडियाे                        
248 पटक पढिएको

धनगढीः सुदूरपश्चिम प्रदेशको कैलालीमा बाह्रैमास तस्करी जारी रहन्छ। भारतसँग कैलालीको १०१ किलोमिटर सीमा छ। धनगढी, जुगेडा, कैलारी, भजनी, टीकापुरलगायत नाकाबाट तस्करी हुने गरेको छ। पछिल्लो समय तस्करीको सामान बरामद हुने क्रम बढेपछि यहाँ तस्करीको लाइन नै भएको विषयलाई पुष्टि गर्छ।

अर्थात पछिल्ला दिनमा तस्करी पनि उत्तिकै मौलाएको छ। भारतबाट अवैध रुपमा सामान भित्र्याउने क्रम बढेपछि प्रदेश प्रहरी कार्यालयले निगरानी बढाएको छ। भन्सार छलीका सामान कुनै पनि स्थानबाट भित्र्याउन नदिन प्रहरी एक्सनमा उत्रिएको भए पनि नियन्त्रण हुन सकेको छैन्। भारतसँग सीमा जोडिका कैलाली र कञ्चनपुरका सबै क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ।सुदूरपश्चिममा गत आर्थिक वर्षमा मात्र प्रहरीले साढे तीन करोड बढीको भन्सार छलीका सामान जफत गरेको छ। सो अवधिमा कैलाली र कञ्चनपुरबाट तस्करीमा संलग्न ९० जनालाई पक्राउ गरिएको छ। तर अधिकांश भन्सार छलीमा संलग्नहरुलाई भने प्रहरीले पक्राउ गर्न सकिरहेको छैन्।

बेवारिसे अवस्थामा सामान मात्र बरामद हुने गरेको छ। राजश्व चुहावट रोक्न प्रहरी संगठनको नीति अनुसार कैलाली र कञ्चनपुरमा प्रहरीले निगरानी बढाउँदा ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद हुने गरेपनि अधिकांश संलग्न व्यक्ति भने पक्राउ पर्ने गरेका छैनन्। प्रहरीले हरेक दिन दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा र हार्डवेयरका अबैध सामान मात्र धमाधम बरामद गर्दै आएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!