युनिकोड    राशिफल    एफएम रेडियाे                        
225 पटक पढिएको

बाजुरा– नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी बाजुरा जिल्ला कमिटिको आयोजनामा संबिधान दिवसको अवसरमा भलिवल प्रतियोगीताको आयोजना गरिएको छ । बाजुरा क्याम्पसमा आयोजना गरिएको भलिवल प्रतियोगिता हाम्रो संविधान राम्रो संविधान भन्ने मुल नाराका साथ आजदेखी सुरु भएको छ ।

हाम्रो संविधान राम्रो संविधान भन्ने मुल नाराका साथ ९औं संविधान दिवसको अवसरमा अखिल क्रान्तिकारी बाजुरा जिल्ला कमिटिको समन्वय र अखिल क्रान्तिकारी बाजुरा क्याम्पस इकाई कमिटीको आयोजनामा संचालन भएको अखिल क्रान्तीकारी जिल्ला कमिटि बाजुराका अध्यक्ष खेमराज साउँदले बताएका छन । अखिल क्रान्तिकारी बाजुरा क्याम्पस इकाई अध्यक्ष पारस बुढाको अध्यक्षतातामा संचालन गरिएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज देबकी मल्ल रहेकी थिइन ।बिशिस्ट अतिथी अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष खेमराज साउद, माओवादी प्रदेश सचीवालय सदस्य जलुदेबी रोकाया,माओवादी प्रदेश कमिटी सदस्य तथा बडिमालिका नगर इन्चार्ज मान बहादुर बिक, बाजुरा क्याम्पसका क्याम्पस प्रमुख रुपक बहादुर रौले रहेका थिए ।

त्यसै गरी नेकपा माओवादी केन्द्र कार्यलय सचीव चन्द्र बहादुर थापा,नेकपा माओवादी केन्द्र गौमुल गाउपालिका अध्यक्ष महेन्द्र धामी, नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिती सदस्य बिष्णु रावल, दिलिप रोकाया, प्रदेश सदस्य गोपाल साउँद निबर्तमान क्याम्पस प्रमुख शुरेश प्रशाद पण्डित सदुरपश्चिम बिश्वबिद्धालय प्राध्यापक संघ इकाइ सभापति भिम बिस्ट क्याम्पस प्रशासन प्रमुख मदन जोशी लगायत बाजुरा क्याम्पस मा अध्यनरत छात्र छात्रा लगायत १ सय बढिको उपस्थित रहेको अखिल क्रान्तीकारी बाजुरा क्याम्पस इकाई कमिटिले जनाएको छ । आज देखी सुरु भएका बाकी खेलहरु भोलि बिहान ७ बजे बाट सुरु हुने र संविधान दिवसको अवसर पारी भोलि अर्थात असोज ३ गते समापन गरिने अखिल क्रान्तीकारीले जनाएको छ ।कार्यक्रमको संचालक अखिल क्रान्तिकारी बाजुरा क्याम्पस कमिटी सदस्य किरण रोकायाले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!