युनिकोड    राशिफल    एफएम रेडियाे                        
489 पटक पढिएको

बाजुरा— सदरमुकाममार्तडीको खाद्य व्यवस्था तथा ब्यापार कम्पनीमा अनुदानको चामल पुगेको छ भने हिमाली गाउपालिकाको कवाडी र स्वामीकार्तिक खापर गाउपालिकाको मुक्तिकोट बिक्रि केन्द्रका गोदाम भने खाली रहेका छन् ।शनिवार पहिलो चरणमा मार्तडी डिपोमा २ सय क्विन्टल जिरा मसिनो चामल पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेखराज ओझाले बताएका छन ।

बाजुराको खाद्य डिपोहरुमा नियमित आउने अनुदानको चामल ठेक्का प्रकृया पुरा नहुदै चामल सकिएपछि ढुवानी भाडा पछि स्विकृत हुने गरी तत्काल २ सय क्विन्टल जिरा मसिनो चामल बाजुरा पुगेको शाखा कार्यालय बाजुराका प्रमुखओझाले बताए। बाजुरा पुगेको २ सय जिरा मसिनो चामल प्रति किलो ९२ रुपैयामा बिक्रीहुने प्रमुख ओझाले बताए । बजारमा पाईने मसिना चामलको ९५ रुपैयामा पाइने गरेको छ ।

स्थानियका लागि मोटा चामलभए सस्तो पर्ने थियो, खाद्य व्यवस्था तथा ब्यापार कम्पनी प्रदेश कार्यालयमै मोटा चामल नभएपछि जिरा मसिनो चामल पठाएको छ । मार्तडीको गोदाममा चामल सकिएपछि भदौ २४ गते एक सुचना जारी गर्दै खाद्य गोदाममा ताला लगाएको थियो । आईतबार बाट जिरा मसिनो चामल बिक्रि नियमति गरिने प्रमुख ओझाले बताए ।मार्तडीमा रहेको शाखा कार्यालयमा चामल पुगे पनि अन्य अस्थायी बिक्रि केन्द्र र डिपोमा भने चामलको अभाव रहेको स्थानियले बताएका छन । कोल्टी डिपोमा भने ५ सय क्विन्टल मौजात चामल रहेको बताइएको छ ।मार्तडीमा रहेको शाखा कार्यालयमा आवश्यक अनुसार थप चामल आउने र अन्य बिक्रि केन्द्रमा भने ठेक्का प्रक्रिया पुरा भएपछि मात्र चामल ढुवानी हुने बताईएको छ । ठेक्का प्रकृयाको अहिलेसम्म कुनै टुंङ्गो नभएको पनि प्रमुखओझाले बताएका छन ।

सुदूुरपश्चिममा सबैभन्दा बढि बाजुरामा गत आर्थिक बर्षमा १७ हजार क्विन्टल चामल बिक्री भएको थियो भने चालु बर्षका लागि १२ हजार क्विन्टल कोटा निर्धारण गरिएकोमा हाल २ सय क्विन्टल आएको छ । हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले धमाधम चार्डपर्वको मुखमा पछि स्विकृत गराउने गरी बाजुरासहित अछाम, बझाङ, डडेल्धुरा र दार्चुला लगायतका जिल्लामा चामल निर्यात गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!