युनिकोड    राशिफल    एफएम रेडियाे                        
281 पटक पढिएको

बाजुराः  सुदुरपश्चिम् प्रदेश मुख्यमन्त्री कमल बहादुर शाहलाई नेपाली काङ्ग्रेस बाजुराले ज्ञापन पत्र बुझाएको छ।मानव बिकाश सुचकांङका आधारमा नेपालकै ७७ औं स्थानमा पर्ने सुदुरपश्चिम् प्रदेशको विकट बाजुरा जिल्ला प्राकृति र स्रोतसाधनको सम्पन्न भए पनि त्यसको बिकासका लागी राज्यको तर्फबाट खासै चासो नरहेको भन्दै कांग्रेस बाजुराका नेता कार्यकर्ताहरुले मुख्यमन्त्रि शाह समक्ष ज्ञापनपत्र बुझाएका छन । धार्मिक र ऐतिहासिक स्थान संरक्षण प्रबर्द्धन तथा सदुपयोग गर्न सक्ने स्थानीय स्तरमा जनताको जीविकोपार्जन र आयमा सहजता ल्याउने र सरकारको सेवा प्रदायक निकायहरू स्थापना र पुनःस्थापन गरेमा बाजुरेली जनताले दुख र झन्झट बाट मुक्त पाउने थिए उक्त पत्रमा भनिएको छ ।

बाजुरा जिल्लाका धार्मिक पर्यटन बिकास गरे स्थानीय श्रमशक्तिले विदेश पलायन हुनुपर्ने थिएन। जसका लागि शक्ति पिठ बडिमालिका बुढिनन्दा क्षेत्र लाई पर्यटकीय क्षेत्र घोषणा गर्न पुर्वाधारका लागि बडिमालिका बुढिनन्दा क्षेत्र बिकास समिति गठन सुरु गर्न माग मागेका छन। नेपालीको सविधान २०७२ को पृष्ठ भुमिमा नै जीवनका लागि पानी अनिवार्य अधिकार लेखिएको भएपनि बाजुराका अधिकास बस्तिहरु शुद्ध खानेपानी सेवाबाट बन्चित रहेका छन यसको तत्काल समाधान गर्न ज्ञापनपत्र मार्फत माग गरीएको छ ।

सबै सरकारी संरचनाहरु हुँदा हुँदै बाजुरा जिल्लाको सेवा दिने सेवा प्रदायक कार्यालय ल्याएको डोटीमा बाजुरेली जनताको अपेक्षा गरिएको छ। तर्सथ बाजुरा जिल्ला बाट सेवा दिने गरि खानेपानी सबडिभजन कार्यालय पुनःस्थापना गर्न माग समेत गरीएको छ । सघन सहरी विकास डोटी भौतिक पुर्वाधार साफेबगर र भुसंरक्षण कार्यालय डोटी रहेकाले बाजुरा बासीले कष्ट व्यहोर्नुपर्ने भएकोले उक्त कार्यालयहरु बाजुरा जिल्लामा स्थापना गरियोस् भनी जोडदार माग गरीएको छ पत्रमा भनिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद सुदुरपश्चिम् प्रदेश धनगढीमा सुदुरपश्चिम् प्रदेश मानवीय जुना दानी नेपाली काङ्ग्रेस सुदुरपश्चिम् प्रदेश कार्यसमिति धनराज पण्डित नेपाली काङ्ग्रेस बाजुरा क्षेत्र ख का कार्यसमिति सभापति रङ बहादुर खाती,बाजुरा त्रिवणी नगर प्रमुख कर्ण बहादुर थापा, बडिमालिका पुजारी भानुभक्त पाध्याय, नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य भरत बुढा, नेपाली विद्यार्थी संघ बाजुराका अध्यक्ष जनक थापा, लगायतले मुख्यमन्त्री माननीय कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाएका छन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!