युनिकोड    राशिफल    एफएम रेडियाे                        
267 पटक पढिएको

बाजुराः  जिल्लाको जगन्नाथ गाउँपलिका वड नं ३ का स्थानीयले तत्काल वडा कार्यालय निर्माण गर्न माग गर्दै स्थानीय द्वारा वडा कार्यालयमा तालाबन्दी गरेका छन् । आइतबार दिउँसो वडा स्थानीयले तत्काल वडा कार्यालय सबैको पाएक पर्ने ठाउँमा बनाउन माग सहित हाल सेवा प्रदान गर्दै आएको वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

अहिले सम्म वडा कार्यालयनिर्माण नभएको र निर्माण गरेपनि मनिकाँडा टोल साविकको गोत्री वडालाई पाएक नपर्ने ठाउँमा बनाउने भन्ने हल्ला सुनिएको प्रति स्थानीय आक्रोसित भएर वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीयले बताएका छन् । वडा कार्यालय बनाउदा सबै वडा वासिको पाएक पर्ने ठाउँमा निर्माण गर्नुपर्ने माग स्थानीयको छ । वडाका जनताको जनअपेक्षा भन्दा बाहिर गएर आफ्नो अनुकुल ठाउँमा वडा कार्यालय बनाउने तयारी भएपछि त्यसको बिरोध स्थानीयले गरेका छन् ।आफ्ना मागहरू पूरा गर्नुपर्ने माग मनिकाँडा टोल वासिका स्थानीयको छ । बाजुरा जिल्लाका अधिकांस वडाका भवनहरु निर्माण भएका छैनन् । आफ्नो वडा कार्यालयको भवन निर्माण नहुँदा भाडामा भवन लिएर सेवा प्रदान हुँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!