युनिकोड    राशिफल    एफएम रेडियाे                        
58 पटक पढिएको

बाजुराः  जिल्लाको बुढीनन्दा नगरपालिकाका ४ वटा वडामा नेपाल टेलिकमको फोर जि सेवा संचालन भएको छ ।करिव डेढ बर्षको अथक प्रयासपछि बुढीनन्दा नगरपालिकाको साविकको पाण्डुसैनलाई लक्षित गरेर बनाइएका नेपाल टेलिकमका टावरहरुबाट आजबाट फोर जि सेवा संचालनमा आएको नगरप्रमुख जनक कुमार बोहराले बताएका छन् ।

बुढीनन्दाका नगरबासीलाई टेलिफोन सेवाको पहुँचमा ल्याउने गरी बनाइएका टेलिकमका टावरबाट फोरजि सेवा संचालनमा आएको हो । बुढीनन्दा नगरपालिकाको निरन्तरको प्रयासपछि नगरपालिका भित्र नेपाल टेलिकमका बनाउन लागिएका ४ वटा टावर मध्ये पाण्डुसैन क्षेत्रको दुईटा टावर निर्माण सम्पन्न भएसंगै हिजाेबाट नगरपालिकाको ७, ८, ९ र १० नम्वर वडा साविकको पाण्डुसैनमा फोरजि सेवा सूचारु भएको नगरपालिकाले जनाएको छ ।

यस अघि सो क्षेत्रका स्थानीयहका हातहातमा मोवाइल भएपनि नेटवर्क राम्ररी नचल्दा आफन्तहरुसंग कुराकाकानी गर्नबाट बन्चित हुने गरेका थिए । अहिले स्थानीयका मोवाइलमा भरपर्दो नेटवर्कसंगै फोरजि नेटवर्क सहितको सेवा सूचारु भएपछि स्थानीयहरु खुसी भएका छन् ।नगर प्रमुख बोहराले तिहार भित्रै बुढीनन्दा नगरपालिकाका सवै वडामा फोरजि सेवा संचालन गर्ने गरी काम भइरहेको बताएका छन् । विगत वर्ष देखि राम्रोसँग टेलिफोन सेवाले काम नगर्दा सास्ती खेप्दै आएका बुढीनन्दा बासीले आजदेखि भरपर्दो फोनसेवासँगै फोर जी सेवा इन्टरनेटको पनि सुविधा लिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!