युनिकोड    राशिफल    एफएम रेडियाे                        
71 पटक पढिएको

बाजुराः भुकम्प पिडितहरुको घरमा यसपालीको दशैमा पहिलो बर्ष झै खुसीयाली छाउन सकेको छैन। जिल्लाको खप्तड छेडेदह गाउँपालिका लगायत अन्य पालिकाका भुकम्प पिडितको लागी यसपालीको दशै सपना मात्रै भएको छ । बझाङको तलकोट केन्द्र विन्दु बनाएर आएको भुकम्पले गर्दा खप्तड छेडेदह गाउँपालिका लगायत अन्य पालिकाका कयौ ठाँउहरुमा ठुलो धनजनको क्षेती पुर्याएको हुँदा भुकम्पबाट प्रभावित परिवारमा दशैको रौनक भने देखिदैन किनभने उनिहरु आफै समस्यामा परेका छन । भुकम्पले बढी खप्तड छेडेदहमा क्षेती गरेको थियो त्यसैले त्यहाँका करिब ९ सय ९० घरका परिवारमा दशै दशा सरह बनेको छ । १६ गते यता पटकपटक गएको भुकम्पले सबै भन्दा बढी खप्तड छेडेदह गाउँपालिकामा क्षेती गरेको छ ।

त्यस्तै गौमुलमा ,२५, त्रिवेणीमा १ सय १०, बडीमालिकामा १ सय १४,बुढीगंगा नगरपालिकामा १ सय २६ गरि १२ सय ५१ घरमा भुकम्पले पुर्ण क्षति गरेको छ । यि परिवारका नागरिकलाई दशै टाढाको कुरा हो खानको लागी समेत गाँसको ब्यबस्था पनि छैन स्थानिय सरकारले केहि राहत गरेर अलि समस्या टरेको पिडितहरु बताउछन । तर दशै भने खुसीयाली नभई निराशामा परिणत भएको उनिहरु बताउछन । जिल्लाको सबै भन्दा बढी प्रभावित भएको खप्तड छेडेदह गाउँपालिकामा गर्भवती महिला १ सय ४१, सुत्केरी आमा ७८, ५ वर्ष मुनिका बालबालिका २ हजार ३ सय ७८, अपांग १ सय ७६, जना भुकम्पबाट प्रभावित भएकाछन ।

 

त्यसैले यो बर्षको दशै भुकम्प पिडित परिवारका नागरिकलाई दशा सरह बनेको छ । पटकपटक परकाम्पन अझै आइरहेका हुँदा फेरी कति जोखिम बढाउने हो भनेर भुकम्प पिडितहरु चिन्तामा रात कटाउन बाध्य धएका छन । चाडवाडको बेला पनि भुकम्पले सताईदिदा सबै परिवार संगै मिलेर खाने बस्ने आशा मरेको भुकम्प पिडितहरुले बताउने गरेका छन । दशै जस्तो महान चाडपर्वमा पनि खुला ठाँउमा पाल टाँगेर बस्नु पर्ने बाध्यता, जाडोले सताउदा पनि मन थामेर बस्नुपर्ने बाध्यता यसपालीको दशैमा सिर्जना भएको भुकम्प पिडितहरुले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!