युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
327 पटक पढिएको

बाजुरा।   छेडेदह स्पोर्टस क्लबको आयोजनामा आयोजित सर्वाधिक धनराशीको पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता आजबाट हुँदैँछ । प्रतियोगिताका लागि सम्पुर्ण तयारी पुरा भइसकेको आयोजकले जनाएको छ।आयोजक कमिटीका अनु्सार प्रतियोगिताको उद्घाटन कार्यक्रम आज बिहान ११ बजे हुने बताइएको छ। प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले गर्नेछन् । यो संगै प्रतियोगिताको तयारी अन्तिक चरणमा पुगेको छ। । आन्तरिक व्यवस्थापन, फिल्ड रेखाकंन र टिमदर्ता गर्ने क्रम सकिएको छ। अहिलेसम्म् ११ टिम प्रतियोगिताको नियमाअनुसार दर्ता भइसकेका र अन्य चार बढी टिम सम्पर्कमा आएको आयोजकले बताएको छ। टिम दर्ता गर्ने समय हिजोसम्म साँझ ५ बजेसम्म मात्रे टोकिएको थियो । तर सम्पर्कमा आएका टिमहरुलाई दर्ता गर्ने क्रम भने जारी रहेको बताइएको छ।

खेल अवधिभर मदिरा बिक्रि वितरण गर्न नपाइने: 

खेल प्रतियोगिता अवधिभर खेल क्षत्रआसपासका पसलहरु र बजार क्षत्रमा मदिरा बिक्रि वितरणमा पुर्ण रुपमा बन्द गरिएको आयोजकले जनाएको छ । आयोजक छेडेदह स्पोर्टस क्लबका अनुसार खेल अवधिभर सात दिनसम्म मदिरा बिक्रि वितरणमा रोक लगाउने बताइएको छ।(बिहिबार)हिजो दिँउसो आयोजक कमिटी र अन्य स्थानीयले छलफल गरी मदिरा बिक्रि वितरण गर्न नपाइने निर्णय गरिएको हो । सो खेल क्षेत्र आसपासका बजार क्षेत्र र पसलहरुलाई खेल अवधिभर मदिरा बिक्रि वितरण नगर्न आयोजकले भनिसकेको छ । बाहिरबाट मदिरा सेवन गरेर खेल क्षेत्रभित्र प्रबेश गरी शान्तिथपु्र्ण ढंगले भइरहेको खेल बिथोल्न खोज्ने जोकोहीलाई युवाहरु को सक्रियतामा नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइने छ। शान्तिपुर्ण, सभ्य र भव्य तरिकाले खेल सम्पन्न गर्नका लागि शान्ति सुुरक्षा पनि कडा पारिने आयोजकको दाबी छ।

खेल शान्तिपुर्ण तरिकाले सम्पन्न गर्नका लागि सबै सारेकारवाला निकाय संग समन्वय र सहकार्य निरन्तर भइरहेको खेल संयोजक कृष्ण ओलीले बताएका छन् । खेललाई सभ्य रभव्य र शान्तिपुर्ण तरिकाले सम्पन्न गर्न सबैले आआफ्नो तर्फबाट सहयोग गर्न पनि आयोजक छेडेदह स्पोर्टस क्लबले अपिल गरेको छ।विजया दशमी सकिएको तीन दिनपछि अर्थात कात्र्तिक ११ गतेदेखि १७ गतेसम्म हुने आयोजक छेडेदह स्पोर्टस् क्लबले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको थियो ।सुदूरका पहाडमा हुने प्रतियोगिता मध्ये सबैभन्दा बढी धनराशीको प्रतियोगिताका रुपमा स्थापित छेडेदह कपको यो पाँचौ संस्करण हो । क्बलले २०७६ साल देखि लगातार कपको आयोजना गर्दै आएको छ । खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा हालसम्म १६ बढीटिम सम्पर्कमा आइसकेको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् । सहज परिस्थिति बने यो वर्ष २५ बढी टिम सहभागि हुने अनुमान गरिएको छ ।छेडेदह स्पोर्टस क्लबले पाँच वर्ष यता हरेक वर्षको दशैको टिका पछिको तेस्रो दिनबाट फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको छ । लगातार पाँचौ वर्ष आयोजना गर्न लागेको प्रतियोगिता बारे क्लबले यस अघि नै सामाजिक सञ्जाल मार्फत जानकारी गराएको ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!