युनिकोड    राशिफल    एफएम रेडियाे                        
426 पटक पढिएको

बाजुरा।  जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं २ कोल्टीबाट एक जना सुत्केरी महिलाको उद्धार गरीएको छ । आज हिमाली गाउँपालिका वडा नं ५ रुगिनकी बनकला कार्कीको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरीएको हो । २८ वर्षिया कार्कीले एउटा बच्चा छोरालाई सामान्य तरीकाले जन्म दिए पनि अर्को बच्चा जन्माउनका लागि अप्रेसन गर्नु पर्ने भएकाले रिफर गरीएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।

पेटमा दुई बच्चा रहेकी कार्कीले एक बच्चालाई सामान्य तरीकाले जन्म दिएको र अर्को बच्चा पेटमा उल्टो हुँदा सुविधा सम्पन्न ठाउँमा पठाउनु परेको स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख रञ्जित शाहले जानकारी दिनुभएको छ । रुगिन स्वास्थ्य चौकीमा एउटा सन्तानको जन्म दिएकी कार्कीको अर्को वच्चालाई जन्माउनका लागि अप्रेसन गर्नु पर्ने भएकाले सुर्खेत पठाइएको उहाँले बताउनुभयो ।रुगिन स्वास्थ्य चौकीले कार्कीलाई अपरेसनका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पठाएको भए पनि कोल्टीमा अप्रेसन हुन नसक्दा सुविधा सम्पन्न ठाउँमा पठाउनु परेको उहाँले बताउनुभयो । यो भन्दा पहिले अप्रेसन हुने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा अहिले एनेस्थेसिया टेक्निसियन दशै विदामा हुँदा रिफर गर्नु परेको उहाँले बताउनुभयो ।

आमा र जन्मेको बच्चाको अवस्था सामान्य भए पनि अर्को बच्चा जन्माउनका लागि रिफर गरीएको उहाँले बताउनुभएको छ । कार्कीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुर्खेत लगिएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!