युनिकोड    राशिफल    एफएम रेडियाे                        
156 पटक पढिएको

बाजुरा ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता संघीय सांसद ज्ञानेन्द्र शाही बाजुरा आउनुहुने भएको छ ।यहीँ कार्तिक १७ गते बुढीगंगा नगरपालिकाको फालासैनमा आउनुहुने भएको हो ।शाहीले त्यहाँ जनताका संग खुला छलफल गरि जनगुनासा सुन्नु हुनेछ । जनताका जनगुनासा सुन्ने कार्यक्रम लिएर सुदूरपश्चिमका ९ वटै जिल्लामा जनता भेटघाट कार्यक्रम लिएर बाजुरा आउन लाग्नुभएको छ । यो बिषयमा शाहीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनु भएको छ । प्रत्यक जिल्लामा पुग्ने र जनताका समस्या पहिचान गर्ने अर्थात जनताका जनगुनासा सुन्न र स्थानीय तह, प्रदेश सरकार र संघ सरकारको आफ्ना पार्टीका मार्फत ध्यानाकर्षण गराउने उदेश्य सहित सुदूरपश्चिम केन्द्रित हुने शाहीले बताउनुभएको छ । गाउँमा सिंहहरु पुगेपनी दरबार अझै नपुगेकाले जनताका समस्याहरु बुझ्ने आफ्नो प्रदेश न । ७ केन्द्रित हुनुको प्रमुख उदेश्य रहेको उहाँले जानकारी गराउनुभएको छ ।

शाहीको सुदूरपश्चिमको कार्यक्रम यहीँ कार्तिक १५ गतेबाट सुरु भैई २० गतेसम्म चल्नेछ ।सडकबाट नेपाली जनताको आवाज बुलन्द गरेर सरकारको ध्यानाकर्षण गराउदै चर्चा बटुलेका शाही नेपाली जनताको रोजाइमा पर्न सफल नेता हुन् । राष्ट्रियताको सवालमा, नेपाली जनताको हितका लागी, अन्तरास्ट्रिय सन्धि विरुद्ध आवाज उठाउने सधै नेपाली जनताको पक्षमा उभिएर आवाज उठाउने शाही जुम्लाबाट गत २०७९ मंसिरमा भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट प्रत्यक्ष तर्फबाट निर्वाचित हुनुभएको थियो । उहाँले जनताका जनगुनासा सुन्ने कार्यक्रम लिएर आउनु लागेको बताउनु भएको भएपनि उहाँ संगठन बिस्तारको पनि उदेश्य हुन सक्ने टिकाटिप्पणी भैरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!