युनिकोड    राशिफल    एफएम रेडियाे                        
118 पटक पढिएको

बाजुरा।  खप्तड छेडेदहमा जारी पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेलहरू आजबाट सकिएका छन्।आज भएको क्वाटरफाइनलका खेलमा सहभागि ८ मध्येबाट ४ वटा टिमले सेमिफाइनलको यात्रा तय गरेका छन् । भने ४ वटा टिम खेलबाट बाहिरिएका छन् । सेमिफाइनल खेलका लागि आयोजक, त्रिवेणी, रानिवन र कन्सन बाजुरा विच खेल हुनेछ । क्वाटरफाइनल खेलबाट ४ वटा टिम बाहिरिएको खेल संयोजक कृष्ण ओलीले बताएका छन् ।

भोलि विहान हुने सेमिफाइनलको पहिलो खेल आयोजक र त्रिवेणी विच हुनेछ । भने दोस्रो खेल रानिवन र कन्सन बाजुराविच हुने आयोजकले बताएको छ । कन्सन र रानिवन यसअघिको चौथोे छेडेदह कपको विजेता र उपविजेता बनेका थिए ।सेमिफाइनल खेलबाट रानिवन र कन्सन मध्ये एउटा टिम खेलबाट बाहिरिने छ । त्यस्तै त्रिवेणी र आयोजक विच हुने सेमिफाइनल खेलबाट विजेता हुने टिमले फाईनल खेलका लागि प्रवेश गर्ने छ । प्रतियोगिताको विजता टिमले २ लाख ३५ हजार ३ सय ३५ रूपैया पाउने छ भने । उपविजेता हुने टिमले १ लाख २५ हजार २ सय २५ रुपैया पाउने छ । यो द्वितिय पुरस्कार भने राष्ट्रिय युवा संघ नेपालका सचिव विनय शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने यस अघि नै घोषणा गरिसकेका छन् ।

यो वर्ष खेलमा वेष्ट पिलियर, राइजिङ पिलियर, वेष्ट किपर, वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कार सहीत मेडल र प्रमाण दिईने आयोजकले बताएको छ । विजया दशमी तथा शुभदिपावलीको अवसरमा दशैं र तिहारको विचमा प्रत्येक वर्ष क्षेडेदह स्पोट्र्स क्लवले प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ ।खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा पाँचौ छेडेदह कप प्रतियोगिता ११ कार्तिकबाट संचालन भईरहेको छ । सुदूरपश्चिम प्रदेशका सांसद जुना दानीले उद्घाटन गरेको प्रतियोगिताको समापन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले गर्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!