युनिकोड    राशिफल    एफएम रेडियाे                        
299 पटक पढिएको

बाजुरा।  जिल्ला प्रशासन कार्यालय बाजुराले राती ९ बजेपछि कुनैपमि किसिमका कार्यक्रम सञ्चालन नगर आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले शुक्रबार एक सूचना जारी गर्दै नजिकिदै गरेको शुभदिपावलीलाई लक्षित गर्दै समुदाय स्तरमा विभिन्न कार्यक्रमको तयारी भैरहेकोले राती ९ बजेपछि कुनै पनि किसिमका कार्यक्रम सञ्चालन नगर्न आग्रह गरेको हो ।

राती अबेरसम्म कार्यक्रम सञ्चालन गर्दा झैझगडा लगायतका अन्य अपरधिक गतिविधिका घटना बढ्ने सम्भावित जोखिममालाई मध्य मध्यनजर गरि ९ बजेपछि कार्यक्रम नगर्न सूचनामा भनिएको छ । यो संगै तिहारमा रमाइलोका लागी विभिन्न बिष्पोटन पदार्थ प्रयोग गर्ने प्रचलन बढ्दै गएको हुँदा यसले मानिसको शरीर अङ्ग भङ्ग लगायतका घटनाहरु बढ्ने जोखिम हुने भएकाले यस्तो नगर्न पनि जिल्ला बासिलाई सूचना मार्फत भनेको छ । यतिमात्र होईन तिहारमा धनजनको क्षेती हुने गरि जुवा नखेल्न, नखेलाउन पनि आग्रह गरेको छ । शान्तिपुर्ण ढङ्गले तिहार मनाउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले यो सूचनाको अवज्ञा गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने पनि प्रजिअ भिमकान्त पौडेले हस्ताक्षर गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!