युनिकोड    राशिफल    एफएम रेडियाे                        
309 पटक पढिएको

धनगढीः ढकमक्क फुलेका सयपत्री र मखमलीले तिहार घर आँगनमै आइसकेको संकेत गर्छ। धेरै मानिसका घर, आँगन र बारीमा अहिले ढकमक्क फूल फूलिरहेका छन्। फूलहरुको पर्व तिहार नजिकिँदै जाँदा व्यावसायिक रुपमा फूल खेती गरिरहेका कैलालीको धनगढीका किसानको व्यस्तता पनि बढेको छ।

तिहार नजिकिएसँगै एक दर्जन पूष्प व्यवसायी किसानको व्यस्तता बढेको छ। बारीमा फूलेका सयपत्री र मखमली फूलको रेखदेखमा उनीहरुले समय दिइरहेका छन्। धनगढीमा ११ महिनादेखि प्लाष्टिकको फूल र प्लाष्टिकमा उपमहानगरले प्रतिबन्ध लगाएपछि त्यसको बजार स्थानीय उत्पादनले लिन थालेको छ। धनगढीमा प्लाष्टिकका झोला पोलिथिन समेत विक्रीवितरण गर्न प्रतिबन्ध छ।

तिहारमा यस वर्ष फूल अभाव नहुने गरी दर्जनौ किसान फुल उत्पादनमा लागेका छन्। स्थानीय किसानले धनगढीमा सयपत्री फूल उत्पादन गरेका छन्। फूल उत्पादनमा धनगढीलाई आत्मनिर्भर बनाउने योजना अनुसार दुई दर्जन बढी किसानले फूल खेती सुरु गरेका छन्। यो वर्ष दुई कट्ठामा फूल खेती गरेका धनगढी–१२ जुगेडाका प्रतापसिंह बिष्टले अर्को वर्षबाट दुई बिघा जग्गामा फूलखेती गर्ने योजना बनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!