युनिकोड    राशिफल    एफएम रेडियाे                        
295 पटक पढिएको

बाजुरा– ग्लोबल आइएमई बैंकले बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा एटीएम सेवा सुरु गरेको छ । ग्लोबल आइएमई बैंकको कार्यालयसंगै जोडेर एटीएम सेवा सुरु गरेको हो ।बैंकले अत्याधुनिक प्रविधिको विकास एवम् अनुशरण गर्ने क्रममा सबै प्रक्रियामा प्रविधिको एकीकरणलाई प्राथमिकता दिँदै व्यापार सञ्चालन प्रणालीलाई अझै ग्राहकमैत्री बनाउने क्रममा बाजुरा शाखाले पनि एटीएम सेवा संचालन गरेको बाजुरा शाखा प्रमुख भेषराज देवकोटाले बताएका छन । यस नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या ३ सय ७५ पुगेको शाखा प्रमुख देवकोटाले जानकारी दिएका छन । उक्त एटीएम सेवाको ग्लोवल आईएमइ बैकंका बाजुरा शाखा प्रमुख भेषराज देवकोटाले रिवन काटेर उद्घाटन गरेका हुन् ।बैंकले ग्राहकहरुलाई लक्षित गरी उक्त एटीएम सेवा सञ्चालनमा ल्याएको शाखा प्रमुख देवकोटाले बताएका छन । करिव २ बर्ष अगाडी शाखा बिस्तार गरेको सो बैकंले अवदेखी एटीएम सेवा समेत दिनसक्ने शाखा प्रमुख देवकोटाले बताए ।

बैंकले देशभर ३ सय ५० शाखा, ३ सय ७५एटीएम, २ सय ७४ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर रहका छन । अस्ट्रलिया, यूके र भारतमा गरि ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत रहेको बैकंले जनाएको छ ग्लोवल आईएमइ बैकले ४० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोवल आईएमइ बैकको ३५ दशमलव ७७ प्रतिशत पुजी रहेको छ ।त्यसै गरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपुर्ण योगदान पुर्याउँदै आइरहेको बैकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!