युनिकोड    राशिफल    एफएम रेडियाे                        
398 पटक पढिएको

बाजुरा :  नेकपा एमाले बडीमालिका वडा न.८ वडा कमिटी सचिव पदम रावल सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज दिउँसो सदरमुकाम मार्तडीमा रहेको मालिका मन्दिर नजिकै डाँडा भन्ने ठाँउमा रहेको नर बहादुर रावलको घरको एक कोठाबाट प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो।

नेकपा एमाले बडीमालिका नगरपालिका ८ का वडा कमिटी सचिब पदम रावल, नेपाल आर्मिका जवान, तपेन्द्र रावल, अन्य दई जना हिक्मत रावल र भिम रावललाई प्रहरीले नियन्त्रणमा लिएको एक श्रोतले बताएको छ। तर यता जिल्ला प्रहरी कार्यालयले भने प्रहरीको नियन्त्रणमा लिएकाहरुको नाम सार्वजनिक गरेको छैन ।उनिहरुले तास खेलिरहेको भन्ने आशंकमा प्रहरीको टोली त्यहाँ पुगेर चेक जाँच गर्दा साथमा केही नभेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक किशोर सिंह एरीले बताएका छन् । तास खेलिरहेको भने आशंकाले त्यहाँ पुगेपनि उनिहरुलाई नियन्त्रणमा लिएर कोठा भित्र हेर्दा साथमा केही नभेटिएको घटनास्थल तर्फ खटिएको प्रहरी टोलिलाई उदृद गर्दै प्रहरी निरिक्षक एरीले बताए ।उसो त तास खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको यता एक गोप्य श्रोतले आफ्नो नाम नखुलाउने सर्तमा बताएको छ। तास खेलिरहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको तर प्रहरीले समेत सूचना लुकाउन खोजेको दाबी श्रोतको छ। नेताहरुको दवाबमा प्रहरीले एकिन सूचना नदिएको र प्रहरी नै जुवाडे संरक्षणमा लागेको समेत श्रोतको आरोप छ।

तर यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निपिरक्ष किशोरसिंह एरीले भने प्रहरीले सूचना लुकाउने भन्ने नरहेको साथमा केही नभेटिएकाले जुवातास नै खेलेका हुन् भनेर भन्न नमिल्ने जिकिमर गरेका छन् ।उनले भने “होहल्ला भइरहेको थियो, प्रहरीको गस्ति त्यहाँ पुग्दा सबै बाहिर निस्किसकेका थिए । त्यहाँबाट नियन्त्रणमा लिएर आएका छौँ, सोधपुछ गर्दा खाली बसिरहेको भनिरहेका छन् थप अनुसन्धान भइरहेको छ” सोधपुछ गरिसकेको बाजुरा प्रहरीले अहिले समेत नाम समेत थाहा नपाएको बताएको छ। प्रहरी निरिक्षक किशोरसिंह एरीले सानेधपुछ भइसके पश्चात पनि प्रहरीको नियन्त्रणमा रहेकाहरुको नाम थाहान नपाएको भन्ने प्रतिक्रियाले उनी पनि यो घटना ढाकछोप गर्न सक्रिय छन् भन्ने कुरा पुष्टि हुने श्रोतको दाबी छ।जुवाडेहरुको संरक्षणमा राजनिति दलका नेता सहित प्रहरीको समेत संलग्नता देखिएको श्रोतले आरोप लगाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!