चीनमा पुन कोरोना सङ्क्रमण फैलिएको छ । अक्टोबर महिनामा चीनमा २ सय ९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । यद्यपि चिनियाँ अधिकारीहरुले भने उनीहरूको मृत्यु कोरोनाका कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्याबाट नभएको स्पष्ट पारेका छन् ।











