युनिकोड    राशिफल    एफएम रेडियाे                        
255 पटक पढिएको

बाजुराः  बुढीगंगा नगरपालिका ५ लाई बालविवाह मुक्त र महिनावारी स्वच्छता व्यवस्थापन मैत्रीक वडा घोषणा गरिएको छ । बाल विवाहलाई शुन्य अवस्थामा झारेको र महिनावारी स्वच्छताका सबै प्रकारका सूचकहरु पनि पुरा गरेपछि वडालाई घोषणा गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रभक्ता हेमराज जैशीले जानकारी दिएका छन् ।

विहेवारी २० पारी अभियानालाई सहयोग गर्न वडा बासी प्रतिवद्ध छन् । भने महिनावारी स्वच्छताका लागि पनि प्रत्येक घर परिवार र स्वयम व्यक्तिले प्रतिवद्धता सहीत व्यवहारिक कार्यान्वयन गरेपछि घोषणा गरिएको हो । घोषणा नगर प्रमुख रामबहादुर बानीयाँले औपचारिक कार्यक्रमका बीच हिजाे गरेका हुन् । बाल विवाह मुक्त वडा घोषणा हुनेमा बुढीगंगा नगरपालिकामा ५ नम्बर वडा दोस्रो बनेको छ । यस अघि बुढीगंगा ४ लाई घोषणा गरिसकिएको छ ।

बाल विवाह मुक्त घोषणा र महिनावारी स्वच्छता व्यवस्थापनका सबै सूचक पुरा गर्ने वडाका रुपमा ५ लाई घोषणा गरिएको वडा अध्यक्ष चक्रबहादुर थापाले बताएका छन् । नगरपालिकासहीत पीसविन, गुडनेवर्स इन्टरनेशनल, सहयोगी हातहरुको समूह सहासको सयुक्त सहकार्यमा घोषणा गरिएको छ ।नगरका प्रमुख, उपप्रमुख सहीत सबैको सहभागितामा घोेषणा गरिएको हो । सहयोगी निकायका प्रतिनिधी, वडा बासीहरुको भव्य सहभागिता रहेको थियो । वडा बासीले बाल विवाहलाई पूर्ण रुपमा बन्द गरिसकेको अवस्था छ । भने महिनावारी स्वच्छताका सूचकहरु पनि सुधार हुदै गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!