गायक रावत भन्छन्: आफ्नाे जीवनकाे हरेक समयमा गीत सङ्गितलाई माया गरेर सदैब अगाडि बढिरहने र नेपाली गीत सङ्गितलाई आफू रहन्जेल सम्म माया गरिरहने पनि गायक रावतकाे भनाई रहेकाे छ । उक्त दाेहारि गितकाे शब्द लेखन बिनाेद घिमिरेकाे रहेकाे छ भने गितकाे सङ्गीत भने गायक रावतले स्वयम् आफैले गरेका छन । गितमा थेगाे पनि उनकै रहेकाे छ ।विशेष डिजिटल मार्फत साङ्गितिक बजारमा ल्याईएकाे उक्त गितमा गायक रावत स्वयम् आफै र गायिका शाेभा थापाले आवाज दिएका छन । भने गितकाे एरेञ्जर तथा रेकर्डिङ बिजय थापाले गर्नु भयको छ । गितमा काेरस भाेकल बिजय थापा र राेसनि राेकायाकाे रहेछ छ ।
सस्कृति फिल्म प्रा .लि ले उत्पादक गरेकाे उक्त दाेहाेरी गितमा गायक रावत,बिनाेद घिमिरे,सागर देबकाेटा,लगायतले अभियनकाे भुमिका निर्बाह गरेका छन भने गितकाे क्यामरामा दुर्गा श्रेष्ठले साथ दिनुभएकाे छ ।खेम घर्ती र निराजन देबकाेटा अतिथि कलाकारकाे रुपमा रहेका छन ।लेखन क्षेत्रकाे क्रममा वर पिपल डालिकाे नामक देउडा गित बाट साङ्गितक यात्रा प्रारम्भ गरेका गायक रावतका भैंसी खर्क , हुलाकी,डब्बल्या,रानिवन,बम्मैकाे लाहुर्या, घर झगडा,जाेगि छैन कुटि लगायतका चर्चित गितहरु याे भन्दा अगाडि नै साङ्गितिक बजारमा आईसकेका छन । भिडियो यस्तो रहेकाे छ ।।।।











