युनिकोड    राशिफल    एफएम रेडियाे                        
446 पटक पढिएको

बाजुराः  नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री प्रतिनिधि सभा सदस्य युवाहरुका आशा अनि भरोशाका केन्द्रविन्दु युवा नेता विश्वप्रकाश शर्मा बाजुरा आउने भएका छन् ।यहीँ मंसिर १९ गते महामन्त्री शर्मा बाजुरा आउन लागेका हुन् । यहीँ मंसिर १९ गते नेपाली काँग्रेस बाजुराले आयोजना गर्ने जिल्ला भेला लाई सम्बोधन गर्न आउने नेपाली कांग्रेस बाजुराले जानकारी दिएको छ । महामन्त्री शर्मा पहिलोपटक बाजुरा आउन लागेका हुन् । महामन्त्री शर्माको प्रमुख आथित्यतामा कांग्रेस बाजुराले जिल्ला स्थित शिर्ष नेताहरुको उपस्थितमा बृहत आम सभा कार्यक्रम गर्ने तयारी गरेको छ ।

महामन्त्रि शर्मा कांग्रेस भित्र युवा पुस्ताको बिश्वासको पात्र हुन् । युवाहरु माझ लोकप्रिय नेता महामन्त्री शर्माको उपस्थितिमा हुने कार्यक्रम भव्य हुने अपेक्षा कांग्रेस नेताहरुले लिएका छन् । महामन्त्री शर्माको प्रमुख अथित्यतामा हुने कार्यक्रममा पाटिका शिर्ष नेताहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि,प्रदेश पधातधिकारी, पाटिका भातृ संघ सुभेच्छुक सँस्थाका प्रमुख एवम् प्रतिनिधि लगायत अन्य नेता कार्यकर्तालाई उपस्तिथिका लागि काँग्रेस बाजुराले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!