युनिकोड    राशिफल    एफएम रेडियाे                        
264 पटक पढिएको

बाजुराः बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा होमस्टे तथा होमस्टे पर्यटन प्रर्वद्धन सम्बन्धी ७ दिने तालिम आजबाट सुरु भएको छ । हिमाली गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो परियोजनाको संयुक्त आयोजनामा आजबाट ७ दिने तालिम सुरु भएको हो । होमस्टे तथा पर्यटन व्यवसायलाई थप व्यवस्थित बनाउन २५ जनाका लागि तालिम सञ्चान गरीएको हो ।हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र मुगुको खत्याड गाउँपालिकाका होटल व्यवसायीहरुका लागि तालिम सञ्चालन गरीएको जनाइएको छ । आज एक कार्यक्रमका विच होटल ओलिभ इको भिलेजमा तालिम सञ्चालन गरीएको बताइएको छ ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा पर्यटन व्यवसायी तथा होमस्टे क्षेत्रका विज्ञ विकेस कुमार श्रेष्ठ, रेडियो बुढीनन्दाका अध्यक्ष तथा पर्यटन व्यवसायी जनेश भण्डारी, रेडियो बुढीनन्दाका प्रबन्ध निर्देशक अनिल शाही, प्रेस यूनियनका प्रदेश सचिव राजेन्द्र रोकाया, रेडियो अपिका समाचार प्रमुख सन्तोष जोशी लगायत अतिथी रहनुभएको थियो । रेडियो बुढीनन्दाका अध्यक्ष तथा पर्यटन व्यवसायी जनेश भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संञ्चालन रेडियो बुढीनन्दाका प्रबन्ध निर्देशक अनिल शाहीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!