युनिकोड    राशिफल    एफएम रेडियाे                        
308 पटक पढिएको

बाजुाराः    नेपाली काँंग्रेस खप्तड छेडेदह वडा नम्बर ६ को वडा सम्मेलन सम्पन्न भएको छ । एक औपचारीक कार्यक्रमका बिच वडाको वडा भेला तथा वडा सम्मेलन सम्पन्न भएको हो । उक्त वडा सम्मेलनमा पाटीले गरेका कार्य प्रगतीको बारेमा पनि जानकारी गराइएको थियो । देशको,समाजिक,आर्थिक, बिकाश तथा पाटीलाई सदृढ तथा बलियो बनाउन नेपाली काँग्रेसले ठुलो भुमिका खेलेको कार्यक्रममा बोल्ने बक्ताहरु बताएका थिए । नेपाली काँग्रेसमा आबद्ध जतिले पनि मनमा कुनै कुन्ठा नबोकेर पाटीलाई कसरी अगाडी बढाएर लैजाने,पाटीलाई कसरी बलियो बनाउने,देशमा कसरी नेपाली काँग्रेस लाई अन्य पाटीको भन्दा बलियो बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिन आबश्यक रहेको कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएकी खिन्तु देबि नाथले बताउनुभएको थियो ।

 

उहाँले पाटी बलियो बनाउन एकले मात्र नभई सबैले हाँतेमाले गरे पाटी थप सफल र सुदृढ हुने उहाँले बताउनुभएको थियो । पाटीको बिकाशको लागी सबैले बोल्नु पर्ने पनि उहाँलेृ बताउनुभयो । एक थुँकी सुकि सय थुकि नदी भनेझै एक जनाले बोल्दैमा पाटी कहिल्यै बलियो नबन्ने पनि उहाँले प्रस्ट्याउनु भएको थियो पाटी बलियो बनाउन सबैले मु्ख खोल्नु पर्ने कुरामा समेत उहाँले जोड दिनुभएको थियो । कार्यक्रममा पाटीलाई थप कसरी बलियो बनाउने र सदृढिकरण गर्ने बिषयमा पनि छलफल गरीएको थियो ।

देशमा पाटीलाई थप मजबुत बनाउन पाटीको बिषयमा जानकारी तथा ज्ञान लिन महत्वपुर्ण आवश्यक रहेको नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य तथा नेपाल तरुण दल जिल्ला कार्य समिति अध्यक्ष कुम्भ नाथ योगीले बताउनु भएको थियो । उहाँले नेपाली काँग्रेस देशको बिकाशमा सधै कटिबद्ध रहेको बताउदै,कुनैपनि राजनितिकरणको भावना नबोकेर स्वतन्त्र रुपमा अगाडी बढ्ने पाटी नेपाली काँग्रेस रहेको पनि बताएका थिए । वडा कार्य समिति उपसभापती खिन्तु देबि नाथको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल तरुण दल जिल्ला कार्य समिति अध्यक्ष तथा नेपाली काँगे्रस जिल्ला कार्य समिति सदस्य कुम्भ नाथ योगी रहनुभएको थियो भने कार्यक्रममा पाटीमा आस्थावान नेताकार्यकर्ता तथा स्थानियको बाक्लो उपस्थित रहेको थियो ।

 

मैतला नुहारे टोलमा स.ञ्चालन गरीएको कार्यक्रमको संञ्चालन पाटी सचिव रमेश बिष्टले गर्नुभएको थियो । साथै ने.क.पा.एमाले पुर्व गाँउ कमिटि अध्यक्ष एमाले सक्रिय कार्यक्रर्ता प्रदेशी नेपाली लगायत चन्दा दमाई प्रकाश नेपाली,मनिसा नेपाली,प्रेम नेपाली,दिपक नेपाली,कर्ण नेपाली,कमल नेपाली, लगाउत अन्य ब्यक्तिहरु नेकपा एमाले पाटी परित्याग गरी नेपाली काँग्रेसमा प्रबेश गरेका छन । एमाले पाटी परित्याग गरी नेपाली काँग्रेसमा प्रबेश गरेका सबै जनालाई फुलमाला,अबिर,दोसल्ला हालेर सम्मान गरीएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!