युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
257 पटक पढिएको

बाजुरा–जिल्ला अस्पतालमा प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले नवनिर्मित भवनको स्थलगत निरिक्षण गरेका छन् ।

बुधबार विहान तथा प्रतिनिधि सभा सदस्य समेत रहेका सभापति जोशीले जिल्ला अस्पताल बाजुराको नयाँ बन्दै गरेको ५० शैयाको अस्पताल भवनको स्थलगत निरिक्षण गरेका हुन् ।बझाङ जिल्लाका प्रतिनिधि सभा सदस्य समेत रहेका सभापति जोशीले अस्पतालको भवन निर्माण भएर संचालनमा आउने वित्तिकै अस्पतालमा आवश्यक पर्ने जनशक्ति र अन्य व्यवस्थापन गर्न सरकारसंग पहल गर्ने बताएका छन् ।
संघिय बजेटको सहरी बिकास मन्त्रालय अन्तरगतको २६ करोड ११ लाख ६१ हजार ३ सय ३९ रुपैयाको लागतमा डाँफे लोहनी पिएस कन्ट्रक्सनले अस्पताल निर्माण कार्य गरिरहेको छ । अहिले भवनको ८० प्रतिशत काम सकिसकेको छ ।

१५ शैयाको सेवा दिदै आएको जिल्ला अस्पताल बाजुरामा ५० शैयाको अस्पताल संचालनमा आएपछि छिमेकी जिल्ला मुगु, हुम्ला लगायतका नागरिकहरुले समेत सहज रुपमा स्वास्थ्य सेवा पाउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् । जिल्ला अस्पताल बाजुरामा अहिले १८ जनाको स्थायी दरबन्दीे छ । अस्पतालले विशेषज्ञ सहितको सेवा दिदै आएको र अस्पतालको निर्माण कार्य सकिए लगत्तै ५० शैयाबाट सेवा सूरु गरिने अध्यक्ष कार्कीको भनाई छ ।

अस्पतालको निरिक्षण गर्न सांसद जोशी संगै बाजुराका प्रतिनिधि सभा सदस्य बद्री पाण्डे, प्रदेश सभा सदस्य पदमबहादुर शाही, पूर्व संविधान सभा सदस्य महाँ नेपाली, प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, डिएसपी कविन्द्रसिंह बोहरा, जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख समिता पुन, काँग्रेस बाजुराका उपसभापति पदम बडुवाल, एमाले नेता काँशी बहादुर विक, नेकपा एस बाजुराका अध्यक्ष पुरबहादुर रावत, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल, बडीमालिका नगरपालिकाका कार्यवाहक मेयर एंव वडा नम्वर ८ का अध्यक्ष चन्द्रबहादुर थापा, बुढीगंगाकी उपप्रमुख माया कुँवर, त्रिवेणी नगर उपप्रमुख कमला कुमारी न्यौपाने लगायत सहभागि थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!