युनिकोड    राशिफल    एफएम रेडियाे                        
607 पटक पढिएको

गाेबिन्द राज पाध्याय, बाजुरा: जिल्लाकाे बडिमालिका नगरपालिका वडा. न.७ रजाताेलिमा गत पाैष २५ गतेबाट सञ्चालन भएको भुवा पर्व आज सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रमका बिच उक्त भुवा मेला कार्यक्रम सम्पन्न भएको हाे । ” भुवा पर्व हामी, सबैको गर्व” भन्ने मुल नाराका साथ २५ गते सुरु भएको भुवा मेला लगातारकाे चारदिन पछि आज समापन गरिएको आयाेजक भुवा मेला ब्यबस्थापन समितिले जनाएको छ । आयाेजकले दिएकाे जानकारि अनुसार चारदिन सम्म सञ्चालन गरिएको उक्त भुवा मेला आज एक औपचारिक कार्यक्रम बिच समापन गरिएको बताएको छ । परम्परागत देखि मनाईदै आएकाे उक्त भुवा पर्व लाई याे बर्ष पनि स्थायित्व दिन तथा कला सस्कृतिकाे जगेर्ना गर्न को लागि भुवा मेलाकाे आयाेजना गरिएको भुवा मेला ब्यबस्थापन समिति संयोजक उमाकान्त पाध्यायले जानकारि दिनुभएको छ ।

पाण्डब र काैरवकाे युद्ध गाथामा आधारित रहेर याे पर्व मनाईने गरिन्छ सुदुर पहाडका अछाम,बझाङ,डाेटि,बाजुरा बैतडी लगायत अन्य जिल्लाहरुमा याे पर्व को राैनक अत्याधिक रहेकाे पाईन्छ। याे पर्व लाई स्थानिय भाषामा ” भाेस्साे ” समेत भन्ने गरिन्छ । बास्तवमा काैरवलाई युद्धमा पाँच पाण्डबले हराएकाे उपलक्ष्यमा खुसियालि रुपमा याे पर्व मनाईने गरिन्छ । जिल्लाकाे बडिमालिका नगरपालिका वडा. नम्बर ७ रजाताेलिमा उक्त भुवा मेला आज समापन गरिएको छ । मेला अबधिभर स्थानिय स्तरका चालि,भुवाे,देउडा,मागल,चाचड,भारि खेल,बाैजु बाैजु झुमा बाैजु,नैक्यासर,सरबा टाेटलि, लगायत विभिन्न देउडा खेलहरु उक्त मेलामा पर्दशनी गरिएका थिए । त्यति मात्रै नभई स्थानिय देउडा खेलाडि,राष्ट्रिय देउडा खेलाडिहरु बिच घम्साघम्सि देउडा खेल समेत खेलाईएकाे थियाे ।

उक्त भुवा मेला कार्यक्रममा खत्याड गाउपालिका वडा. नमवर ३ मुगु स्थायि घर भएका चर्चित लाईफ देउडा खेलाडि ललिजङ्ग शाहि,टिकापुर नगरपालिका वडा. नम्बर १ बस्दै आएकि चर्चित लाईफ देउडा खेलाडि सरिता शाहि बिच घम्साघम्सि देउडा खेल पनि सञ्चालन गरिएको थियाे । साथै उक्त मेलामा बाजुरा जिल्ला हिमालि गाउपालिका फैति घर भएका देवराज पाध्याय,स्थानिय देउडा खेलाडि रामचन्द्र पाध्याय,मनरुप पाध्याय,बिजयराम पाध्याय र जयराज जैशिले पनि देउडाकाे आफ्नाे प्रस्तुति दिएका थिए । उक्त भुवा मेलामा विभिन्न किशिसमका चालि द्वारा आम दर्शक माझ मनाेरञ्जन गराईएकाे थियाे ।२५ गते राति १० बजे बाट सुरु भएको उक्त भुवा मेला आज करिब ५ बजे औपचारिक कार्यक्रमका बिच समापन गरिएको छ । कार्यक्रममा देउडा अबधिभर देउडा खेलेर साथ दिने आमन्त्रित देउडा खेलाडि लगायत अन्य स्थानिय देउडा खेलाडिलाई नगद शहित प्रमाणपत्र ले सम्मान समेत गरिएको थियाे । भुवा मेलामा आबश्य सहयाेग गर्ने सबै प्रती सदा सम्मान गरिएको थियाे ।समापन कार्यक्रम दिन आज उक्त भुवा सबै लाई सादर नमन गर्दै आयाेजकले सबैलाई पुरस्कार बितरण गरेर सम्मान गरेकाे थियाे । समापन कार्यक्रममा रजाताेलि टाेल बिकाशले भुवा खाडा निर्माण कार्य मा सहयाेग गर्ने सबैमा प्रमाणपत्र प्रदान गरि सम्मान गरेकाे थियाे ।

भुवा मेला ब्यबस्थापन समिति अध्यक्ष देबिलाल पाध्यायकाे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिका वडा. नम्बर.७ का वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्याय रहनुभएकाे थियाे। त्यस्तै कार्यक्रममा चर्चित लाईफ देउडा खेलाडि ललिजङ्ग शाही र चर्चित लाईफ देउडा खेलाडि सरिता शाहि विशिष्ट अतिथि रहनुभएकाे थियाे । कार्यक्रममा युवा देउडा खेलाडि देबराज पाण्डे,देबिलाल न्याैपाने,दयालाल जैशि,रामचन्द्र पाध्याय,मनरुप पाध्याय,हरिचन्द पाध्याय,जयराज जैशि,हिरालाल पाध्याय,रजाताेलि टाेल बिकाश सस्थाका अध्यक्ष डबल कुमार तिमिल्सेना,बिबेकशिल टाेल समुहका अध्यक्ष माेति पाध्याय,सरस्वति टाेल समुहका अध्यक्ष दिपेश कुमार तिमिल्सेना, ज्ञानाेदय मा. वि का प्रधानाध्यापक बिजयराम पाध्याय,कालिका आधाभुत बिद्यालयका प्रधानाध्यापक सहदेब पाध्याय,ढम्कने शहरि स्वास्थ्यका ईन्चार्ज काशिचन्द पाध्याय,डाक्टर सुरेन्द्र तिमिल्सेना लगाएत अन्य स्थानियकाे बाक्लाे उपस्थित रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!